May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

Tag: ‘अभिवन्द्य’

निबन्धकार तथा पत्रकार श्रेष्ठको ‘अभिवन्द्य’ लोकार्पित

निबन्धकार तथा पत्रकार श्रेष्ठको ‘अभिवन्द्य’ लोकार्पित

वरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठ रोदनको १२ औँ कृतिका रूपमा ‘अभिवन्द्य’ आजदेखि बजारमा आएको छ । पल्लव प्रकाशनद्वारा प्रकाशित कृतिमा कलाकार, गायक, साहित्यकार, आध्यात्मिक व्यक्तित्व, रङ्गकर्मीलगायत फरकफरक विधामा क्रियाशील व्यक्तिबारे विसं २०४८ देखि लेखिएका ४१ निबन्ध समाविष्ट छन् । यसअघि पत्रकार श्रेष्ठका निबन्ध, लघुकथा, नियात्रा, अन्तर्वार्तालगायत विधामा कृति प्रकाशित छन् । शङ्कर लामिछाने प्रतिष्ठानले आज यहाँ…