May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

Tag: अन्नपूर्ण आधार शिविर

अन्नपूर्ण आधार शिविर पदमार्गमा थपिँदै पूर्वाधार

अन्नपूर्ण आधार शिविर पदमार्गमा थपिँदै पूर्वाधार

गण्डकी-  हिमाल आरोहणको इतिहासमा नै जेठो हिमालका रुपमा परिचय बनाएको छ अन्नपूर्ण हिमालले । यो हिमाल यस क्षेत्रको पदयात्रा पर्यटनका क्षेत्रमा पनि उत्तिकै आकर्षक मानिन्छ । विश्वका १० उत्कृष्ट पदमार्ग मध्येमा पर्ने अन्नपूर्ण पर्यटकीय क्षेत्रको अन्नपूर्ण आधार शिविरको पदमार्गमा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बन्दै गएपछि पर्यटकीय पूर्वाधार बन्ने क्रम बढ्दो छ । चार दशक…

पर्यटन प्रवर्द्धनार्थ २० महिला अन्नपूर्ण आधार शिविर जाने

पर्यटन प्रवर्द्धनार्थ २० महिला अन्नपूर्ण आधार शिविर जाने

विभिन्न क्षेत्रका २० महिला संयुक्तरूपमा अन्नपूर्ण आधार शिविर जाने भएका छन् । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ उनीहरुले एबिसी आधार शिविर जाने तयारी गरेका हुन् । साथसाथै नामक संस्थाले आफ्नै देशको पर्यटन क्षेत्रलाई आर्थिकरूपमा बलियो बनाउन र विश्वमा नेपाललाई पर्यटकीय क्षेत्रका रूपमा चिनाउन यो काम थालनी गर्न लागेको हो । दशदिने अन्नपूर्ण आधार शिविर…