May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

Tag: अनुदानमा कुटानीपिसानी मेसिन

अनुदानमा कुटानीपिसानी मेसिन

अनुदानमा कुटानीपिसानी मेसिन

म्याग्दे गाउँपालिकाले किसानलाई अनुदानमा कुटानीपिसानी मेसिन वितरण गरेको छ । रु ३८ हजार मूल्य पर्ने उक्त मेसिन किसानलाई रु १९ हजारमा उपलब्ध गराइएको हो । किसानको मागअनुरुप १७ वटा मेसिन खरिद गरी किसानलाई हस्तान्तरण गरिएको गाउँपालिकाका कृषि प्राविधिक सहायक प्रशान्त लामिछानेले बताउनुभयो । गाउँपालिकाले समूह बनेर आएका किसानलाई प्राथमिकता दिई वितरण गरिएको र केही व्यक्तिलाई…