May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

Tag: अत्याधुनिक प्रविधियुक्त शीतगृह निर्माण शुरु

अत्याधुनिक प्रविधियुक्त शीतगृह निर्माण शुरु

अत्याधुनिक प्रविधियुक्त शीतगृह निर्माण शुरु

बाँकेको डुडुवा गाउँपालिकाले यहाँ उत्पादित तरकारी तथा फलफूललाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय बजारमा पु¥याउन र त्यसको दिगो व्यवस्थापनका लागि शीतगृह निर्माण गर्ने भएको छ । गाउँपालिकाको सबैभन्दा ठूलो दोस्रो योजनाको रुपमा रहेको शीतगृहको निर्माण डुडुवा–६ हिरिमिनियामा सुरु भएको हो । सात सय मेट्रिक टन क्षमताको अत्याधुनिक उक्त शीतगृह भवनको बुधबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार…