May 8, 2024, Wednesday
२६ बैशाख २०८१, बुधबार

Tag: अख्तियार दुरुपयोग अनुसन्धान आयोग

भ्रष्टाचारको आरोप लागेका उद्योगीको बचाउमा व्यवसायीका तीन सङ्गठन

भ्रष्टाचारको आरोप लागेका उद्योगीको बचाउमा व्यवसायीका तीन सङ्गठन

तोकिएको क्षमताभन्दा बढी खानी प्रयोग गरेका सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाको विपक्षमा उद्योगी व्यवसायीका तीनवटा सङ्गठनले गुनासो गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सका तर्फबाट आज संयुक्त विज्ञप्ति प्रकाशित गरी कोभिड–१९ महामारीबाट विस्तारै तङ्ग्रिन खोजिरहेको निजी क्षेत्रमाथि विभिन्न क्षेत्रबाट निरन्तर प्रहार भइरहेको…

भूगर्भ विभागका महानिर्देशकसहित १८ बिरुद्ध मुद्दा दायर

भूगर्भ विभागका महानिर्देशकसहित १८ बिरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा खानिजन्य सामग्रीमा चरम भ्रष्टाचार गरेको अभियोगमा खानी तथा भूगर्भ विभागका महानिर्देशकसहित १८ जनाबिरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । खानी तथा भूगर्भ विभागका तत्कालीन उपमहानिर्देशक एवम् हालका महानिर्देशक रामप्रसाद घिमिरेको नेतृत्वमा गठित तीन सदस्यीय समितिले विभिन्न नौ वटा सिमेन्ट उद्योगले खानी दोहन गरी उत्खनन् अनुमतिमा तोकिएको भन्दा…

  • ‘अनियमितताको छिटो छानबिन होस्’

    ‘अनियमितताको छिटो छानबिन होस्’

    नेपाल इञ्जिनीयरिङ कलेजका पदाधिकारीले पूर्वअध्यक्ष लम्बोदरकुमार न्यौपानले गरेका घोटालामाथिको छानबिन र अनुसन्धानलाई चाँडो निचोडमा पु¥याइदिन सम्बन्धित निकायलाई आग्रह गरेका छन् । आज आयोजित पत्रकार सम्मेलनमा कलेज सञ्जालक समितिका अध्यक्ष एवं भक्तपुरका चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र र कलेजका प्रिन्सिपल प्रा...

  • बिजुलीको खम्बा सार्दा घुस मागेपछि …

    बिजुलीको खम्बा सार्दा घुस मागेपछि …

    नेपाल विद्युत् प्राधिकरणले सेवाग्राहीलाई सहजरूपमा सेवा दिने भन्दै पटकपटक सार्वजनिक प्रतिबद्धता जनाएको छ । कुनै पनि काम सात दिनभित्र सम्पन्न गर्ने नीतिगत व्यवस्था पनि गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सेवाग्राहीसँग कुनै पनि अनावश्यक माग नराख्न तथा हुने...

  • रासायनिक मल आयातमा एक अर्ब बढीको अनियमितता

    रासायनिक मल आयातमा एक अर्ब बढीको अनियमितता

    खेतीपातीको समयमा रासायनिक मल नपाएर किसानले भोगेको पीडाको वर्णन गरी साध्य छैन । तर रासायनिक मल आपूर्ति गर्ने कृषि सामग्री कम्पनी लिमिटेडका कर्मचारी आपूर्तिकर्तासँग मिलेर आर्थिक अनियमितता गर्न उद्यत् छन् भन्ने सुन्दा किसानको मनमा कस्तो प्रश्न पैदा होला ? किसानले...

  • कोरोनाको खोपमा पनि घूस, दुई स्वास्थ्यकर्मी पक्राउ

    कोरोनाको खोपमा पनि घूस, दुई स्वास्थ्यकर्मी पक्राउ

    सरकारले निःशुल्क रुपमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप लगाई दिएबापत घूस मागेको अभियोगमा दुई स्वास्थ्यकर्मी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार महोत्तरी स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट अजयकुमार साहले हेल्थ असिस्टेन्टमा अध्ययनरत विद्यार्थी कृष्णाकुमार यादवलाई परिचालन गरी सेवाग्राहीसँग...

  • अख्तियारद्वारा ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

    अख्तियारद्वारा ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले वैदेशिक रोजगार कार्यालय ताहाचलका नायब सुब्बा दुर्गाप्रसाद पोखरेलसहित अन्य दुई जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । नायब सुब्बा (नासु) पोखरेलले वैदेशिक रोजगारीका लागि...

  • अनियमितता रोक्ने काम कार्यालय प्रमुखको हो- प्रमुख आयुक्त राई

    अनियमितता रोक्ने काम कार्यालय प्रमुखको हो- प्रमुख आयुक्त राई

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अनियमितता रोक्ने मुख्य जिम्मेवारी सम्बन्धित कार्यालयका प्रमुखको भएको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्दै उहाँले मन्त्रालयमा सचिव र कार्यालयमा प्रमुखले सुशासन तथा सदाचारिता कायम...

  • अख्तियारद्वारा एक सय बढी भूमाफियासँग बयान

    अख्तियारद्वारा एक सय बढी भूमाफियासँग बयान

    कञ्चनपुरमा वर्षौंदेखि भूमाफियाको कब्जामा रहेको महेन्द्रनगर नगर विकास समितिको सयौं बिघा जग्गा छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयबाट विशेष टोली महेन्द्रनगर आएर छानबिन गरिरहेको छ । बालुवाटारस्थित ललिता निवासको जग्गामा जस्तै अनियमितता भएको पाइएपछि अख्तियारको टोलीले विशेष छानबिन...

Page 1 of 212