May 3, 2024, Friday
२१ बैशाख २०८१, शुक्रबार

धर्म/संस्कृति

पुजारी, स्थानीय र सरोकारवालाले पशुपति मन्दिरमा सुनको जलहरी राख्न नदिने

पुजारी, स्थानीय र सरोकारवालाले पशुपति मन्दिरमा सुनको जलहरी राख्न नदिने

पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा रहेको चाँदीको जलहरी हटाएर सुनको जलहरी राख्ने तयारी भएपछि विवाद बढेको छ । पुरानो जलहरीमा खिया पनि लागिसकेकाले त्यसलाई निकालेर सुनको जलहरी राख्ने तयारी भएको हो । यसरी जलहरी परिवर्तन गरिनु प्राचीन स्मारक ऐनका साथै शैव दर्शनविपरीत भएको तर्कसहित विरोध सुरु भएको हो । स्मारकसम्बन्धी ऐनले नयाँ संरचना वा वस्तु थप्न निषेध…

आजदेखि  स्वस्थानी व्रत  शुरु

आजदेखि स्वस्थानी व्रत शुरु

काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि शुरु गरिँदै छ ।पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान…

  • खुइलीलाई देउता चढेपछि ‘झाँक्री’ले यसरी गरे उपचार

    खुइलीलाई देउता चढेपछि ‘झाँक्री’ले यसरी गरे उपचार

    रोगव्याधी लाग्दा धामीझाँक्री लगाउने नेपालको मौलिक परम्परा हो । अहिलेको वैज्ञानिक युगमा धामीझाँक्रीले फुकफाक गर्ने तरिका सही हो वा गलत हो भन्ने विषय बहसको फरक पाटो हो । तर, यो हाम्रो कला, संस्कृति तथा परम्पराको महत्त्वपूर्ण हिस्सा हो भन्ने कुरामा...

  • रिडीमा मकर स्नान गर्नेको घुइँचो, माघे संक्रान्ती मेला भने लागेन

    रिडीमा मकर स्नान गर्नेको घुइँचो, माघे संक्रान्ती मेला भने लागेन

    गुल्मी । तीन जिल्लाको संगमस्थल रुरुस्थित रिडीमा माघे संक्रान्तिको अवसरमा मकर स्नान गर्नेको भीड लागेको छ । तर, हरके वर्ष लाग्ने गरेको माघे संक्रान्ती मेला भने लागेको छैन । गुल्मी, पाल्पा र स्याङ्गजाको संगमस्थल रुरु गाउँपालिकाको रिडीमा माघे संक्रान्तिको अवसरमा...

  • आज छैटौँ राष्ट्रिय योग दिवस मनाइँदै

    आज छैटौँ राष्ट्रिय योग दिवस मनाइँदै

    काठमाडौँ । ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने...

  • आज माघ महिनाको पहिलो दिन मकर सङ्क्रान्ति

    आज माघ महिनाको पहिलो दिन मकर सङ्क्रान्ति

    काठमाडौं । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई...

  • आज पृथ्वी जयन्ती अर्थात एकता दिवस

    आज पृथ्वी जयन्ती अर्थात एकता दिवस

    काठमाडौं । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर देशभर आज पृथ्वी जयन्ती मनाइँदैछ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि सं १७७९ पुस २७ गते उनको जन्म भएको थियो । आजैका दिनमा उनले...

  • सप्तरीको उत्तरी क्षेत्रमा अवस्थित शनिदेवधाममा  पर्यटकको चहलपहल

    सप्तरीको उत्तरी क्षेत्रमा अवस्थित शनिदेवधाममा पर्यटकको चहलपहल

    राजविराज। राम्रो र मनोरम ठाउँको खोजी भएका समयमा सप्तरीको उत्तरी क्षेत्रमा अवस्थित शनिदेव मन्दिर धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकसित भइरहेको छ। विशेष गरी शनिबार यहाँ अधिकांश मानिस शनिदेव धार्मिक पर्यटक क्षेत्रमा पूजाआज गर्न र रमाइलो गर्न आउने हुँदा भीडभाड...

  • पशुपतिनाथ मन्दिर आज बन्द हुने

    पशुपतिनाथ मन्दिर आज बन्द हुने

    काठमाडौँ । पशुपतिनाथको मन्दिर आज दिनभर बन्द हुने बताइएको छ । हिजो धनुर्मास पर्व परेको र रातभर पूजा आराधना गरिएकाले आज दिनभर मन्दिर बन्द हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका अनुसार अब भोलि बिहान ६ बजेमात्रै मन्दिर...