May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

सुदूरपश्चिम

भारतले सडक बनाउँदा नेपालतिरको बाटो भत्कियो

भारतले सडक बनाउँदा नेपालतिरको बाटो भत्कियो

भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गर्दा भारतको मात्र नभई नेपालतिरको बाटोसमेत भत्किएको छ । भारतले कैलाश मानसरोवर सडक विस्तारका क्रममा ठाउँठाउँमा विस्फोट गराउने गरेको छ । यसबाट महाकाली नदी वारि नेपालतिर ढुङ्गा आएर बाटो अवरुद्ध भएको छ । मङ्गलबार दिउँसो व्यास गाउँपालिका–२ को कल्जु क्षेत्रमा भारतले सडक निर्माणका क्रममा विस्फोट गराउँदा…

मुख्यमन्त्री भट्टलाई विश्‍वासको मत नदिने एमालेका सांसदलाई २४ घण्टे स्पष्टीकरण

मुख्यमन्त्री भट्टलाई विश्‍वासको मत नदिने एमालेका सांसदलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने एमालेका सात जना सांसदलाई संसदीय दलका नेता प्रकाशबहादुर शाहले २४ घण्टे स्पष्टीकरण सोध्नुभएको छ । एमाले संसदीय दलको निर्णय तथा ह्वीपको अवज्ञा गर्दै सांसदहरु रतन थापा, नेपालु चौधरी, लिलाधर भट्ट, पठानसिंह बोहरा, माया तामाङ, बलदेव रेग्मी र ग्याल्बोसिंह बोहराले मुख्यमन्त्री भट्टको मतको विपक्षमा मतदान गरेका थिए…

  • मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

    मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गनुभएको छ । आज प्रदेशसभामा भएको मतदानमा एमालेको माधव नेपाल पक्षले समर्थन गरेपछि भट्टको सरकार जोगिएको छ । मतदानमा सरकारको पक्षमा ३० मत र विपक्षमा ९ भोटमात्रै पर्‍यो । एमालेको...

  • तीन मन्त्री एमालेको साधारण सदस्यबाटै निष्कासित

    तीन मन्त्री एमालेको साधारण सदस्यबाटै निष्कासित

    धनगढी । नेकपा एमालेले पार्टीको निर्णय उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका तीन मन्त्रीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । स्थायी कमिटी बैठकले दिएको निर्देशन अटेर गरेको र प्रदेश कमिटीले सोधेको स्पष्टीकरण समेत चित्तबुझ्दो नदिई माओवादी सरकारमा...

  • नेपाल पक्षको बहुमत भएकोले  सुदूरपश्चिम प्रदेश सरकार सुरक्षित

    नेपाल पक्षको बहुमत भएकोले सुदूरपश्चिम प्रदेश सरकार सुरक्षित

    धनगढी । नेकपा एमाले सुदूरपश्चिम संसदीय दलको बैठक शुरु भएको छ ।  नेकपा एमाले स्थायी कमिटी बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकार छाड्न एमालेबाट सहभागी मन्त्रीहरुलाई निर्देशन दिएको थियो ।  यद्यपी संसदीय दलमा भने माधव नेपाल पक्षको बहुमत...

  • एमालेद्वारा सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन  फिर्ता

    एमालेद्वारा सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं । नेकपा एमालेले सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । भट्ट नेकपा माओवादीका तर्फबाट मुख्यमन्त्री बन्नुभएको थियो...

  • सुदूरपश्चिममा महासंकट,एम्बुलेन्सबाटै बिरामी भागाभाग

    सुदूरपश्चिममा महासंकट,एम्बुलेन्सबाटै बिरामी भागाभाग

    भारतमा कोरोना महामारीको भयावह परिस्थिति बढ्दै जाँदा त्यसको सोझो असर सुदूरपश्चिम प्रदेशमा परेको छ । सीमा नाकामा तैनाथ प्रहरीदेखि ब्यारेकमा रहेका सैनिकसमेत संक्रमित हुन थालेपछि परिस्थिति भयावह हुनसक्ने आँकलन गरिएको छ । भारतसँग जोडिएका विभिन्न नाकामध्ये सुदूरपश्चिम प्रदेशको त्रिनगर भन्सार...

  • माधव नेपाल पार्टीबाटै निस्काशन गनुपर्छ: अध्यक्ष कर्ण थापा

    माधव नेपाल पार्टीबाटै निस्काशन गनुपर्छ: अध्यक्ष कर्ण थापा

    काठमाण्डु – नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले माधवकुमार नेपाल लगायतलाई पार्टीबाट निकाल्नुपर्ने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित नेपाल खेलकुद महासंघकाे राष्ट्रिय कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष थापाले ६ महिनाको निष्काशनले मात्रै नपुग्ने भन्दै पार्टीबाटै निस्काशन गर्नुपर्ने बताएका हुन ।...