May 8, 2024, Wednesday
२६ बैशाख २०८१, बुधबार

अन्य

दोलखाको कालिञ्चोक क्षेत्रमा हिमपात

दोलखाको कालिञ्चोक क्षेत्रमा हिमपात

दोलखाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा आज दिउँसोदेखि हिउँ पर्न सुरु भएको छ । कालिञ्चोकको कुरी क्षेत्र तथा जिल्लाको उच्च भू–भागमा सामान्य वर्षासहित हिमपात शुरु भएको हो । कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमा यो वर्षकै दोस्रो पटक आज दिउँसोदेखि हिमपात सुरु भएको कालिञ्चाकका होटल व्यवसायी हरी ओलीले बताउनुभयो । हिउँ खेल्नका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको जिल्लाको…

आजदेखि १३ कुने पोखरी महोत्सव

आजदेखि १३ कुने पोखरी महोत्सव

नयाँ पर्यटकीय गन्तव्यका रुपमा विस्तार हुँदै गएको १३ कुने सिमसार क्षेत्रको प्रचार गरी देश विदेशमा चिनाउन आजदेखि १३ कुने महोत्सव हुने भएको छ । इलामको माई नगरपालिकामा रहेको १३ कुने पोखरीमा पर्यटक प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको हो । महोत्सवको प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले उद्घाटन गर्नुहुने छ । महोत्सवमा स्थानिय परिकार तथा…

  • संरक्षित क्षेत्र घोषणा र विस्तार खारेजीको माग गर्दै वन महासङ्घ आन्दोलित

    संरक्षित क्षेत्र घोषणा र विस्तार खारेजीको माग गर्दै वन महासङ्घ आन्दोलित

    सामुदायिक वन उपभोक्ता महासङ्घले सङ्घीय वन ऐन एवं नियमावलीका साथै संरक्षित क्षेत्र घोषणा तथा विस्तार कार्य समुदायको विरुद्धमा रहेको भन्दै खारेज गर्न माग गरेको छ । महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले आज गण्डकी प्रदेशका वन, वातावरण तथा भूसंरक्षणमन्त्री दीपक...

  • पूर्वाधार विकासमा फड्को मार्दै फिदिम नगरपालिका

    पूर्वाधार विकासमा फड्को मार्दै फिदिम नगरपालिका

    जनप्रतिनिधि निर्वाचित भएको करिब साढे चार वर्षमा फिदिम नगरपालिकाले पूर्वाधार विकासमा उल्लेख्य प्रगति हासिल गरेको छ । नगर उपप्रमुख उर्मिला प्रधान (श्रेष्ठ)ले तयार पार्नुभएको प्रगति विवरणअनुसार पूर्वाधार निर्माणका क्षेत्रमा धेरै उपलब्धि प्राप्त भएका हुन् । सडक सञ्जाल निर्माण, विस्तार तथा...

  • २० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन सुरु

    २० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन सुरु

    मोदी खोलामा निर्मित २० मेगावाट क्षमताको तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन सुरु भएको छ । निर्माण सुरु भएको नौ वर्षमा आयोजनाले उत्पादन सुरु गरेको हो । कुश्मा नगरपालिका–८ मा पावर हाउस र मोदी गाउँपालिका–५ बाजुङमा ड्याम रहेको यो आयोजनाले गत...

  • महानगरीय प्रहरी परिसरको प्रमुखमा गिरी

    महानगरीय प्रहरी परिसरको प्रमुखमा गिरी

    काठमाडौँ जिल्लाको सुरक्षाको जिम्मा पाएको महानगरीय प्रहरी परिसरको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदिप गिरी अउनुभएको छ । यसअघिका प्रमुख एसएसपी अशोक सिंहलाई भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सरुवा गरिएकाले गिरीले महानगरी प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आउनुभएको हो । उहाँलाई यसअघि...

  • उच्चस्तरको भ्रमण र वैदेशिक लगानीलाई प्राथमिकता दिन्छौँ-  प्रस्तावित राजदूतत्रय

    उच्चस्तरको भ्रमण र वैदेशिक लगानीलाई प्राथमिकता दिन्छौँ- प्रस्तावित राजदूतत्रय

    भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली राजदूतले मुलुकको राष्ट्रियहित र स्वाधीनतालाई शिरमा राखेर आर्थिक कूटनीतिद्वारा लगानी भित्र्याउन भरमजदुर प्रयास गर्ने बताउनुभएको छ । संसदीय सुनुवाइका क्रममा उहाँहरूले नेपालको विकास र समृद्धिका सहयात्री मुलुकसँग बृहद् राष्ट्रिय स्वार्थका आधारमा विश्वास स्थापित...

  • यातायात कार्यालय जगातीमा दिनभर होहल्ला र तनाव

    यातायात कार्यालय जगातीमा दिनभर होहल्ला र तनाव

    भक्तपुर- भक्तपुरको जगातीस्थित यातायात व्यवस्था कार्यालयको सवारी चालक अनुमतिपत्र दिने कार्यालयमा आज दिनभर सेवाग्राहीले होहल्ला गर्दै नाराबाजी नै गरे । सेवा लिन बिहान ९बजेदेखि लाइन बस्नेहरुले दिउँसो २ बजेसम्म पालो नआएको भन्दै सेवाग्राहीले कर्मचारीदेखि सरकारसम्मको आलोचना गरे । साँघुरो गल्लीको...

  • प्रेस सेन्टरको १९९ सदस्सीय कार्यसमिति घोषणा

    प्रेस सेन्टरको १९९ सदस्सीय कार्यसमिति घोषणा

    प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको बन्द सत्रले १९९ सदस्सीय समिति घोषणा गरेको छ । बन्दसत्रमा गठन गरिएको अध्यक्ष मण्डलले पछि १५ थप गर्ने गरी सदस्यको नाम सार्वजनिक गरेको हो । सहजिकरणका लागि गोविन्द आचार्यको संयोजकत्वमा अध्यक्ष मण्डल गठन गरिएको...