May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

मनोरञ्जन

लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको भूमि नेपालको हो : अभिनेता हमाल

लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको भूमि नेपालको हो : अभिनेता हमाल

काठमाडौं- अभिनेता राजेश हमालले लिम्पियाधुरा र लिपुलेक नेपालको भूभाग भएको बताउँदै एक भिडियो सन्देश सार्वजनिक गरेका छन। आफ्नो फेसबुक पेजमा एक भिडियो सन्देश सार्वजनिक गर्दै हमालले भारतले लिम्पियाधुरा र लिपुलेक आफ्नो भएको दाबी गरेका हुन् ।हमाल भन्छन्,‘लिम्पियाधुरा र लिपुलेक नेपालको भूभाग हो। नेपालसँग यसको पुरा प्रमाण छ। हामी नेपाली बिनम्रताका साथ अनुरोध गर्छौ कि भारतले…

बलिउड नायक नवाजुद्दीन सिद्दीकी परिवार सहित क्वारेन्टाइनमा

बलिउड नायक नवाजुद्दीन सिद्दीकी परिवार सहित क्वारेन्टाइनमा

बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी र उनको परिवारलाई १४ दिनको ‘होम क्वारेन्टाइन’ मा राखिएकोसमाचार एजेन्सी पिटिआईले जनायको छ। पुलिसलाई उद्धृत गर्दै पिटिआईले लेखेको छ,नवाजुद्दीन मूल रुपमा मुज्जफरनगर नजिकैको बुढानामा बस्छन् । ‘नवाजुद्दीन इद मनाउनका लागि मुम्बईबाट पश्चिमी उत्तर प्रदेशस्थित आफ्नो गाउँ पुगेका छन् । त्यसकारण उनलाई उनको परिवारसँग होम क्वारेन्टाइनमा राखिएको छ ।’

  • नेपाली मूलका दिवेश पोखरेल [आर्थन गन] अमेरिकन आइडलको टप ७ मा पुगे

    नेपाली मूलका दिवेश पोखरेल [आर्थन गन] अमेरिकन आइडलको टप ७ मा पुगे

    काठमाडौं- नेपाली मूलका दिवेश पोखरेल विश्व प्रसिद्ध रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुगेका छन।१८ औँ संस्करणको उपाधि यात्रामा अघि बढ्ने क्रममा दिवेश उत्कृष्ट सातभित्र पर्न सफल भएका हुन् । उत्कृष्ट ११ प्रतिस्पर्धीबीचमा मतका आधारमा आइतबार सर्वाधिक मत ल्याउने...

  • अमिताभको ‘गुलाबो सिताबो’ डिजिटल प्लेटफर्ममा रिलिज

    अमिताभको ‘गुलाबो सिताबो’ डिजिटल प्लेटफर्ममा रिलिज

    बलिउड अभिनेता अमिताभ बच्चन र आयुष्मान खुराना अभिनित चलचित्र ‘गुलाबो सिताबो’ डिजिटल प्लेटफर्ममा सार्वजनिक हुने भएको छ। यस फिल्ममा अमिताभ प्रकाशनाथ द्विवेदीको भूमिकामा देखिने छन् भने आयुष्मान सुनीलकुमार शुक्लाको भूमिकामा रहेका छन्। दुई कलाकारको सम्बन्ध भने डेरावाला र घरबेटीको रहेको...

  • दिवेश पोख्रेल अमेरिकन आइडलको  टप १० मा पुगे

    दिवेश पोख्रेल अमेरिकन आइडलको टप १० मा पुगे

    वासिंगटन डिसी। नेपाली युवा दिवेश पोख्रेल अमेरिकन आइडलको टप १० मा पर्न सफल भएका छन्। अमेरिकन आइडल'को १८ औं संस्करणमा सहभागी नेपाली युवा दिवेश उत्कृष्ट १० मा पुग्न सफल भएका हुन । २१ वर्षीय दिवेश कार्यक्रममा 'आर्थर गन'को नामबाट प्रतिष्पर्धा...

  • लकडाउनमा शर्लिन चोपडा भैँसी दुहुँदै

    लकडाउनमा शर्लिन चोपडा भैँसी दुहुँदै

    बैशाख २० । बेलाबेलामा बिभिन्न कारणले चर्चामा आउने बलिउड अभिनेत्री शर्लिन चोपडा यसपटक अनौठो तस्बिरकै कारण चर्चामा छिन् ।विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको रोकथामको लागि गरिएको लकडाउनका कारण उनी अहिले घरमै छिन् । सामाजिक सञ्जालमा पनि सक्रिय रहने उनले लकडाउनको समयमा...

  • बलिउडका अभिनेता ऋषि कपुरको निधन

    बलिउडका अभिनेता ऋषि कपुरको निधन

     काठमाडौं ।बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ ।क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो उनलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका...

  • रहेनन बलिउड अभिनेता इरफान खान

    रहेनन बलिउड अभिनेता इरफान खान

    काठमाडौं,१७ वैशाख। बलिउड अभिनेता इरफान खानको निधन भएको छ । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा उनको निधन भएको हिन्दूस्तान टाइम्सले जनाएको छ ।उनको स्थिति निकै गम्भीर थियो । रिपोर्टका अनुसार इरफान पेटको समस्याले ग्रस्त थिए । उनलाई कोलोन इन्फेक्सन भएको...

  • संजय दत्तका पत्नी र बच्चा दुबईमा अड्किए

    संजय दत्तका पत्नी र बच्चा दुबईमा अड्किए

    बैशाख ९ । बलिउड स्टार सन्जय दत्त मुम्बईमा छन् भने कोरोना भाइरस लकडाउनका कारण उनकी पत्नी मान्यता दत्त र बच्चाहरू दुबईमा छन् । जसका कारण उनिहरु मुम्बई आउन सकेका छैनन र लामो समयदेखि आफ्नो परिवारबाट टाढिएका छन् । उनिहरु लकडाउन...