May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

मनोरञ्जन

आजको राशिफल

आजको राशिफल

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अछिमेकमा असमझदारी बढ्ने हुँदा होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ला। बलजफ्तीको व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। खर्च लागे पनि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। तर आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। वृष: इ, उ,…

नेपाल अफ्रिका फिल्म फेस्टिबल  शुक्रबारबाट काठमाडौंको नाचघरमा सुरु

नेपाल अफ्रिका फिल्म फेस्टिबल शुक्रबारबाट काठमाडौंको नाचघरमा सुरु

चर्चित नेपाली गीत फुलबुट्टे सारीको कोभर अफ्रिकन गायिका बियोन्सेले यो गीत प्रत्यक्ष रुपमा जब गाईन । दर्शकले उनलाई तालीले निरन्तर साथ दिए । कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली देखि चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालसम्मसम्म दँग देखिए ।काठमाडौंको नाचघरमा शुक्रबारबाट सुरु भएको नवौं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२१ को उद्घाटन समारोहमा गायिका बियोन्सेले फुलबुट्टे…

  • आमा बन्दै अभिनेत्री ऋचा

    आमा बन्दै अभिनेत्री ऋचा

    अभिनेत्री ऋचा शर्माले आफु आमा बन्न लागेको जनाएकी छिन् । उनले नयाँ वर्षको अबसर पारेर आफ्नो फेसबुक मार्फत यस्तो जानकारी गराएकी हुन् । ७६ मँसिरमा दाम्पत्य सम्बन्धमा बाँधिएकी अभिनेत्री ऋचाले बगैंचामा पति दिपेक्ष विक्रम राणासँगै सजीवनको विरुवालाई पानी हाल्दै गरेको...

  • कंगना रनौटद्वारा अभिनित फिल्म ‘थलाइवी’ २३ अप्रिलमा रिलिज नहुने

    कंगना रनौटद्वारा अभिनित फिल्म ‘थलाइवी’ २३ अप्रिलमा रिलिज नहुने

    एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौटद्वारा अभिनित फिल्म ‘थलाइवी’ २३ अप्रिलमा रिलिज नहुने भएको छ । तिव्र रुपमा बढ्दै गएको कोेरोना भाइरसको कारण फिल्मको रिलिज मिति सारिएको छ । तमिलनाडु स्व. पुर्व मुख्यमन्त्री तथा अभिनेत्री जयललिताको जीवनीमा आधारीत निर्माण भएको...

  • “धतुरे”ले सक्किगोनी छोडेर राम्रो ‘म’ बनाउने

    “धतुरे”ले सक्किगोनी छोडेर राम्रो ‘म’ बनाउने

    कान्तिपुर टेलिभिजन बाट आफ्नो अभिनय यात्रा शुरु गरेर यति खेर चर्चा को शिखर मा रहेका चर्चित हाँस्य कलाकार तथा निर्देशक सी पी पुडासैनी "धतुरे" ले चर्चित हाँस्य टेलिश्रृंखला सक्किगोनी छोडेर नयाँ हास्यँ टेलिश्रृंखला राम्रो 'म' बनाउने भएका छन् । "धतुरे"...

  • म्यानमारका मोडल तथा अभिनेता पेइंग पक्राउ

    म्यानमारका मोडल तथा अभिनेता पेइंग पक्राउ

    बर्मा–म्यानमारका मोडल तथा अभिनेता पेइंग ताकोनलाई सेनाले पक्राउ गरेको छ । पछिल्लो समयमा म्यानमारमा अधिकारकर्मी, पत्रकार र कलाकार पक्राउको क्रम बढिरहँदा सेनाले पेइंगलाई पनि पक्राउ गरेको हो बीबीसीका अनुसार पेइंगको म्यानमार तथा थाइल्याण्डमा करोडौं फ्यान छन् । म्यानमारमा सेनाले ‘कू’...

  • कलाकारको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षका किशोर पक्राउ

    कलाकारको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षका किशोर पक्राउ

    काठमाडौं। कलाकारहरुको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षका किशोर पक्राउ परेका छन् । उनलाई केन्द्रीय साइबर ब्‍यूरोको टोलीले पक्राउ गरेको हो । विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कसूर गरेको आरोपमा पर्साको बहुदरमाइ नगरपालिका ५ बस्‍ने १४ वर्षीय बहुदरमाइ (नाम परिवर्तन)...

  • आमा बन्दै प्रियंका कार्की

    आमा बन्दै प्रियंका कार्की

    काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी नायिका प्रियंका कार्की आमा बन्ने भएकी छिन् । शुक्रबार प्रियंका सामाजिक सञ्जाल फेसबुकमा बढ्दै गएको पेटसहितको तस्वीर सार्वजनिक गर्दै आमा बन्न लागेको जानकारी दिएकी हुन् । एक वर्ष अघि नायक आयुष्मान देशराजसँग विवाह बन्धनमा बाधिएकी...

  • थोरै पारिश्रमिक लिएर टिभी छिरेका यी कलाकार बने स्टार

    थोरै पारिश्रमिक लिएर टिभी छिरेका यी कलाकार बने स्टार

    कमेडियन कपिल शर्माले हालसालै आफ्नो पहिलो पारिश्रमिकको बारेमा खुलासा गरेका छन् । उनले कपडा उद्योगमा काम गर्दा महिनाको १५ सय रुपैयाँ पाएको आफ्नो टेलिभिजन शो ‘द कपिल शर्मा शो’मा बताएका हुन् । भारतीय टेलिभिजनमा यस्ता कैयौं सेलिब्रेटी छन्, जसले आफ्नो...