March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

Tag: emale mahadibesan

एमालेमा धेरै निर्विरोध निर्वाचित (सूचीसहित)

एमालेमा धेरै निर्विरोध निर्वाचित (सूचीसहित)

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा अधिकांश पदमा निविरोध भएको छ । महाधिवेशनमा १७५ पदाधिकारी तथा सदस्य निर्विरोध निर्वाचित हुनुभएको हो । यसैगरी केन्द्रीय अनुशासन आयोगमा र केन्द्रीय लेखा आयोगमा २५/२५ जना निर्विरोध निर्वाचित हुनुभएको छ । एमालेको केन्द्रीय समिति ३०१ सदस्य रहेको छ । त्यसमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल र उपमहासचिवमा…

एमाले महाधिवेशन- विहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने

एमाले महाधिवेशन- विहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने

नेकपा एमालेको सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले संशोधनसहितको कार्यतालिका सार्वजनिक गरेको हो । यसअघि आइतबार राति नै मतदाता नामावलीदेखि उम्मेदवारीको काम सक्ने गरी प्रकाशन गरेको निर्वाचन कार्यतालिका तत्कालै संशोधन गरिएको थियो । पछिल्लो कार्यतालिका अनुसार बिहान ८ बजेदेखि ९ः२०…

  • एमाले महाधिवेशनः प्यानल पेस गर्दै ओली, रावल र भुसालको आपत्ति

    एमाले महाधिवेशनः प्यानल पेस गर्दै ओली, रावल र भुसालको आपत्ति

    चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आज तेस्रो दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बन्दसत्रमा १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य, तीन आयोगका पदाधिकारी र सदस्यहरुको प्यानललाई निर्वाचित गर्ने प्रस्ताव पेस गर्दैछन् । शनिबारको बन्द सत्रले अध्यक्ष ओलीलाई...

  • एमाले महाधिवेशन-   सहमतिका लागि कार्यकर्ताको दबाब, नेताहरु छलफलमा

    एमाले महाधिवेशन- सहमतिका लागि कार्यकर्ताको दबाब, नेताहरु छलफलमा

    सौराहा-  नेकपा एमालेको जारी दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थलमा प्रतिनिधि, कार्यकर्ता र पर्यवेक्षक नयाँ नेतृत्वको तीव्र प्रतिक्षा गरिरहेका छन् । बन्दसत्रस्थल सौराहामा प्रतिनिधिले सर्वसम्मत नेतृत्व हुनुपर्ने माग गरेका छन् भने शीर्ष नेताहरु आपसी छलफल र परामर्शमा व्यस्त रहेका छन् । सौराहामा...

  • एमाले महाधिवेशनः बन्दसत्र सुरु

    एमाले महाधिवेशनः बन्दसत्र सुरु

    नेकपा एमाले महाधिवेशनको बन्दसत्र सुरु भएको छ । चितवनको सौराहास्थित होटेल सेभेन स्टारको बन्दसत्र हलभित्र एमाले अध्यक्ष केपी शर्मा ओलीसहित प्रतिनिधिहरु प्रवेश गरिसक्नुभएको छ । बिहान १० बजेदेखि सुरु हुने भनिएको बन्दसत्र ३ बजेदेखि सुरु भएको हो । सर्वसम्मतका लागि...

  • पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै एमाले महाधिवेशन

    पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै एमाले महाधिवेशन

    चितवन- कोरोनाबाट पूर्णरूपमा प्रभावित बनेको यहाँको पर्यटन व्यवसायलाई नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनले चलायमान बनाएको छ । यससँगै आउँदा दिनमा यहाँको पर्यटन व्यवसायका लागि महाधिवेशन फलदायी हुने देखिएको छ । देशभरबाट आउने प्रतिनिधि र पर्यवेक्षकसँगै स्वदेशी तथा विदेशी पाहुनाले यहाँको...

  • एमाले महाधिवेशन आज उद्घाटन- पाँच लाख कार्यकर्ता सहभागी हुने

    एमाले महाधिवेशन आज उद्घाटन- पाँच लाख कार्यकर्ता सहभागी हुने

    नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आज मध्यान्ह चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटन हुँदैछ । उद्घाटनका लागि सबै तयारी पूरा भएको र उद्घाटनमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने नेकपा एमालेले जनाएको छ । महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र...

  • एमाले दसौँ महाधिवेशन: ओलीको समूहमा पर्न नेताहरूको लबिङ

    एमाले दसौँ महाधिवेशन: ओलीको समूहमा पर्न नेताहरूको लबिङ

    दसौँ महाधिवेशन स्थल चितवन आइपुगेका एमाले प्रतिनिधिहरूले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्न थालेका छन्। आकांक्षीहरूले प्रदेश–प्रदेशका प्रतिनिधिमाझ केन्द्रीय सदस्यका लागि लबिङ गरिरहेका छन्। पदाधिकारीमा सर्वसम्मत गराउन प्रयास भइरहे पनि केन्द्रीय सदस्यमा भने त्यो प्रयास सफल नहुने देखिएको छ। महाधिवेशनले दुई...

  • नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन- यसरी हुँदैछ आज उद्घाटन

    नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन- यसरी हुँदैछ आज उद्घाटन

    नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आज चितवनमा सुरु हुँदैछ। महाधिवेशनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली शर्मासहित शीर्ष नेताकार्यकर्ता बिहीबार यहाँ आएका छन्। तुल, ब्यानर, झन्डाले चितवन एमालेमय बनेको छ। महाधिवेशन उद्घाटन स्थल सिँगारिएको छ। ध्वजापताका टाँगिएका छन्। भरतपुरका ठाउँठाउँमा...