April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

Tag: agni sapkota

सभामुख सापकोटाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

सभामुख सापकोटाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

सभामुख अग्निप्रसाद सापकोटाले पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका नेताहरुसँग छलफल गर्दै हुनुहुन्छ । समसामयिक विषयमा छलफल गर्ने भन्दै सभामुख सापकोटाले आजका लागि सर्वदलीय बैठक बोलाउनुभएको हो । संसद भवनमा सबै दलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाइएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ,‘असंवैधानिक रुपमा भएको प्रतिनिधिसभा विघटनका बारेमा छलफल गर्नका लागि…

‘संविधानबमोजिम अहिले सभामुखको कुनै भूमिका छैन’

‘संविधानबमोजिम अहिले सभामुखको कुनै भूमिका छैन’

संविधानविद्ले संविधानविपरीतका काम नगर्न सभामुख अग्निप्रसाद सापकोटालाई सुझाव दिएका छन्। सभामुखले प्रतिनिधिसभा विघटनका विषयमा बिहीबार संविधानविद् र कानुनविद्सँग छलफल गरेका थिए। छलफलमा सहभागी विज्ञले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कुल्चिए भन्दैमा अरूले पनि त्यसै गर्ने हो भने संविधानको औचित्य नै समाप्त हुने बताएका थिए। संविधानविद् डा. भीमार्जुन आचार्यले संविधानबमोजिम अहिले सभामुखको कुनै भूमिका नभएको बताए।…

  • सभामुख  सापकोटाले पूर्वसभामुखहरूसँग छलफल गर्दै- सुवास नेम्वाङ नजाने

    सभामुख सापकोटाले पूर्वसभामुखहरूसँग छलफल गर्दै- सुवास नेम्वाङ नजाने

    काठमाडौं, सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुखहरूसँग छलफल गर्दै हुनुहुन्छ । मंगलबार दिउँसो संसद भवन बानेश्वरमा उहाँले पूर्वसभामुखहरूसँग छलफल गर्न लाग्नुभएको हो । सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले संसद विघटनबारे पूर्वसभामुखहरुसँग छलफल गर्न लागेको जानकारी दिनुभयो । ‘अहिले फेरि संसद विघटन भएको...

  • सभामुख विरुद्धको  द्वन्द्वकालीन मुद्दा हेर्न नभ्याइनेमा

    सभामुख विरुद्धको द्वन्द्वकालीन मुद्दा हेर्न नभ्याइनेमा

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतमा हेर्न नभ्याइनेमा परेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पेसीमा चढेको भएपनि अन्य मुद्दाको चापका कारण हेर्न नभ्याइएको हो । संवैधानिक इजलासमा राणाबाहेक न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का,...

  • सभामुख सापकोटाविरुद्धको ज्यान मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा

    सभामुख सापकोटाविरुद्धको ज्यान मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध लामो समयदेखि चलिरहेको द्वन्द्वकालीन मुद्दाको पेशी सर्वोच्च अदालतको संवैधानिक इजलासमा चढेको छ । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की,मीरा खड्का,हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा छन् । लामो समयदेखि पेशीमा...

  • संसद अधिवेशन अन्त्य गर्ने विषयमा छलफल भएको थिएन-  सभामुख सापकोटा

    संसद अधिवेशन अन्त्य गर्ने विषयमा छलफल भएको थिएन- सभामुख सापकोटा

    काठमाडौं । सरकारले सभामुख सँग सामान्य छलफल र परामर्श नै नगरी संसदको हिउँदे अधिवेशन अन्त्य गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले आजैबाट लागु हुनेगरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषदको निर्णय लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले...

  • मैले कसैको दबाबमा काम गरेको छैन र गर्दैन –  सभामुख सापकोटा

    मैले कसैको दबाबमा काम गरेको छैन र गर्दैन – सभामुख सापकोटा

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई घेराबन्दी गर्ने प्रयास असफल पारिछाड्ने दावी गरेका छन् । पत्रकार महासंघका नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण समारोहमा बोल्दै सभामुख सापकोटाले संविधानको रक्षार्थ प्रतिनिधि सभा अघि बढेको दाबी गरे। 'जब राष्ट्रिय हितको सवालमा पुरै दृढतापूर्वक अघि...

  • सभामुखले अराजक, अनैतिक र असंवैधानिक काम गरिरहेका छन- प्रधानमन्त्री ओली

    सभामुखले अराजक, अनैतिक र असंवैधानिक काम गरिरहेका छन- प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाको भूमिका अराजक र अनैतिक खाले भएको भन्दै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने गर्ने दलहरुको साथ खोजेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बोलाइएको सर्वदलीय बैठकमा ओलीले सभामुखको अराजकताले सरकारले कामै गर्न नसकेको बताए...

Page 1 of 212