April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

Tag: श्रम

म्यानपावर कम्पनी वर्गीकरण हुने

म्यानपावर कम्पनी वर्गीकरण हुने

सरकारले वैदेशिक रोजगार व्यवसायमा संलग्न म्यानपावर कम्पनीलाई वर्गीकरण गर्ने भएको छ । वैदेशिक रोजगारलाई व्यवस्थित एवं मर्यादित बनाउन त्यसो गर्न लागिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यबिधि तयार गर्न मन्त्रालयका सहसचिव राजिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ । आज…

नतिजा देखिने गरी काम गर्न श्रममन्त्री श्रेष्ठको निर्देशन

नतिजा देखिने गरी काम गर्न श्रममन्त्री श्रेष्ठको निर्देशन

  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नतिजा देखिने गरी काम गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयमा आज जानकारी लिएपछि कर्मचारीलाई निर्देशन दिँदै उहाँले आफू श्रमजीवीका पक्षमा काम गर्न जिम्मेवारीमा आएकाले त्यसका लागि सहयोग गर्न आग्रह गर्नुभयो । श्रम गर्ने श्रमिकको हकहित, रोजगार सिर्जना तथा रोजगारीमा रहेकाको सामाजिक सुरक्षाका निम्ति काम गर्ने र त्यसमा…

  • सेवा चुस्त बनाउन श्रममन्त्री श्रेष्ठको निर्देशन

    सेवा चुस्त बनाउन श्रममन्त्री श्रेष्ठको निर्देशन

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सेवा प्रवाहलाई चुस्त बनाउन निर्देशन दिनुभएको छ । बबरमहलस्थित सामाजिक सुरक्षा कोष र वैदेशिक रोजगार बोर्डको आज निरीक्षणपछि मन्त्री श्रेष्ठले सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन कर्मचारीलाई निर्देशन दिनुभएको हो । सरकारी सेवा जनताले...

  • श्रममन्त्री श्रेष्ठद्वारा श्रमिकको गुनासो सुनेर मन्त्रालयमा काम शुरु

    श्रममन्त्री श्रेष्ठद्वारा श्रमिकको गुनासो सुनेर मन्त्रालयमा काम शुरु

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ आफ्नै मन्त्रालयका श्रमिकको गुनासो सुनेर कार्य सुरुआत गर्नुभएको छ । मन्त्री श्रेष्ठले आज मन्त्रालयमा कार्यालय सहयोगी, सफाइ कर्मचारी र चालकको गुनासो सुन्नुभएको हो । दसैंपछि कार्यालय खुलेको पहिलो दिन मन्त्री श्रेष्ठले मन्त्रालयका तल्लास्तरका...