नवनियुक्त अध्यक्ष अधिकारी भन्छन , ‘राष्ट्रिय ध्वजावाहकको प्रतिष्ठा बढाउँछु’

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)का कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को आज भएको बैठकले निगमका पूर्व कर्मचारीसहित रहनुभएका अधिकारीलाई कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना...