April 24, 2024, Wednesday
१२ बैशाख २०८१, बुधबार

समाज

ट्रक दुर्घटना हुदाँ चालकको मृत्यु

ट्रक दुर्घटना हुदाँ चालकको मृत्यु

सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा लोवेट ट्रक दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । तुम्लिङटारदेखि वीरगञ्जतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुदाँ गोरखा नगरपालिका–४ का चालक मिलन मग्रातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिनुभयो । आज बिहान ७ बजे प्र।२–०–३००१ ख ४३० नम्बरको ट्रक खाँदबारी–९ सभाखोला नजिकै दुर्घटना हुदाँ चालक मग्रातीको घटनास्थलमै…

संसद भवन र मन्त्री निवास पनि हतारको ठेक्का र शिलान्यासको शिकार

संसद भवन र मन्त्री निवास पनि हतारको ठेक्का र शिलान्यासको शिकार

काठमाडौं : समान्यतया  एउटा भवन निर्माण काम पूर्ण रुपमा डिजाइन तयार नगरी सुरु गरिँदैन । तर ठेक्का लगाउने र शिलान्यास गरेर जस र आर्थिक लाभ लिइहाल्ने होडबाजी र हतारोले नेपालका निर्माणाधीन संसद भवन र मन्त्री निवास समेत ग्रसित छन् । पूर्वतयारी नसकी र गुरुयोजनाले पूर्णता नपाई यी भवनहरु ठेक्का लागेको थियो । जसले भवन बनिसक्ना…

  • ४ महिनादेखि दुई छोराहरु छाडेर श्रीमती ब्यपत्ता

    ४ महिनादेखि दुई छोराहरु छाडेर श्रीमती ब्यपत्ता

    काठमाडौं । मकवानपुर बकैया गाउँपालिकाका–४ का अर्जुन भोलन ४ महिना अगाडी श्रीमती कमला भोलन हराएको भन्दै खोजिदिन आग्रह गरेका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै भोलनले असोज ३० गतेदेखि हाल बस्दै आएको ललितपुर चापाँगाउँको झ्यालपाटीबाट श्रीमती...

  • कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, १,३८६ संक्रमित थपिए

    कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, १,३८६ संक्रमित थपिए

     काठमाडौ : पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । १ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार २५१ नमुना परीक्षण गरिएको थियो ।...

  • सिमकोट हवाई मैदानको हिउँ पञ्छ्याइँदै

    सिमकोट हवाई मैदानको हिउँ पञ्छ्याइँदै

    हुम्ला जिल्लामा तीन दिनसम्मको हिमपातबाट सिमकोट हवाई मैदानमा जमेको हिउँ पञ्छ्याइँदै कार्य जारी रहेको छ । सिमकोट हवाई उड्डयन कार्यालयको ट्र्याक्टरले आजदेखि हवाई मैदानको हिउँ फाल्ने कार्य गरिरहेको उक्त कार्यालयले जानकारी गराएको छ । यस वर्ष यहाँ तीन फिट हिउँ...

  • लालबन्दीका घरघरमा कोरोना खोप अभियान

    लालबन्दीका घरघरमा कोरोना खोप अभियान

    लालबन्दी नगरपालिकाले आफ्नो नगरभित्रका घरघरमा कोरोनाविरुद्ध खोप अभियान सुरु गरेको छ । कोरोना भाइरसविरुद्ध नेपाल सरकारले थालेको खोप अभियानअन्तर्गत नगरपालिकाले नगरभित्रका हरेक घरमा कोरोनाविरुद्धको घुम्ती खोप सेवा आजदेखि सुरु गरेको हो । सङ्घीय सरकार, मधेश प्रदेश सरकारको विशेष सहयोग र...

  • आठ सय मिटर लामो झोलुङ्गे पुल निर्माण

    आठ सय मिटर लामो झोलुङ्गे पुल निर्माण

    इलामको दक्षिणी क्षेत्र माई नगरपालिका– ६ को बिहीबारे र वडा १ को घण्टे जोड्ने झोलुङ््गे पुलको निर्माण सम्पन्न भएको छ । आठ सय २० मिटर लामो झोलुङ््गे पुलको निर्माण सम्पन्न भएको हो । नेपालमा निर्माण भएकामध्ये दोस्रो लामो झोलुङ््गे पुल...

  • चित्र कोरेरै मासिक रु ४० हजार कमाइ

    चित्र कोरेरै मासिक रु ४० हजार कमाइ

    रामपुर (पाल्पा):  पूर्वखोला गाउँपालिका–५ वीरकोटका हिरा श्रेष्ठको दिनचर्या अहिले चित्र कोर्दैमा बित्ने गरेको छ । उहाँलाई यतिबेला विभिन्न थरीका चित्र बनाउन भ्याइनभ्याइ छ । हाल पाल्पा रामपुर नगरपालिकाका विभिन्न सङ्घसंस्था, होटल, रेष्टुरेन्ट र विद्यालयका लागि चित्र कोर्दैमा दिन बितेको श्रेष्ठलाई...

  • लागुऔषधसहित नरेफाँटबाट दुई पक्राउ

    लागुऔषधसहित नरेफाँटबाट दुई पक्राउ

    नेपाल प्रहरीले लागुऔषधसहित यहाँबाट दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका–३२ नरेफाँट मनोहरा करिडोरस्थित ललितपुर जोड्ने पुल नजिक लागुऔषधसहित सर्लाही मलङ्गवा नगरपालिका–१० का २० वर्षीय अनुज मण्डल र २० वर्षीय अभिषेक शाहलाई शनिबार...