March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

विज्ञान/प्रविधि

अनलाइनमार्फत गैरकानुनी कार्य भएमा कारवाही गरिने चेतावनी

अनलाइनमार्फत गैरकानुनी कार्य भएमा कारवाही गरिने चेतावनी

गृह मन्त्रालयले आर्थिक लाभ पु¥याउने प्रलोभनमा पछिल्लो समयमा अनलाइनमार्फत विभिन्न स्वरुपका गैरकानुनी कार्य फष्टाएको भन्दै यस्ता कार्य गरेको पाइएमा कारबाही गरिने चेतावनी दिएको छ । यस्ता क्रियाकलापबाट ठगी र असुरक्षाको वातावरण सिर्जना भएको गुनासो प्राप्त भएका जनाउँदै मन्त्रालयले सचेत हुन पनि नागरिकलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्धारा आज जारी विज्ञप्तिमा गाउँ/समाजमा नेटवर्किङ…

काठमाडौँस्थित इजरायली दूतावासको सहकार्यमा पुराना ब्याट्रीको व्यवस्थापन गरिँदै

काठमाडौँस्थित इजरायली दूतावासको सहकार्यमा पुराना ब्याट्रीको व्यवस्थापन गरिँदै

विद्युतीय उपकरणमा प्रयोग हुने ब्याट्रीको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गइरहेको छ । पछिल्ला समय मोबाइल फोन, टर्चलाइट, ल्यापटपलगायत विद्युतीय उपकरणमा प्रयोग भइरहेका ब्याट्री वातावरणमा यत्रतत्र भेटिन्छन् । ब्याट्रीमा प्रयोग गरिने मर्करी, लेडलगायत घातक वस्तुले मानव स्वास्थ्यका साथै वातावरणमा गम्भीर अवस्था सिर्जना गरेका छन् । वातावरणमा यत्रतत्र फालिएका त्यस्ता ब्याट्रीले वातावरणमा पार्ने असरबारे जानकारी गराउँदै पुराना ब्याट्री…

  • स्थानीय तहलाई इन्टरनेट जडानको सम्झौता गर्न आउन आग्रह

    स्थानीय तहलाई इन्टरनेट जडानको सम्झौता गर्न आउन आग्रह

    नेपाल दूरसञ्चार प्राधिकरणले स्थानीय तहलाई इन्टरनेट सेवा जडान तथा सञ्चालनसँग सम्बन्धीत सम्झौतापत्रमा हस्ताक्षर गर्न आउन आग्रह गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान तथा सञ्चालनको सम्झौतापत्रमा हस्ताक्षर गर्न छुटेका स्थानीय तहलाई सम्भौता गर्न आउन...

  • पोल गाडेको तीन वर्षसम्म पनि पुगेन बिजुलीः विभिन्न योजना अलपत्र

    पोल गाडेको तीन वर्षसम्म पनि पुगेन बिजुलीः विभिन्न योजना अलपत्र

    पोल गाडेको तीन वर्षसम्म पनि पुगेन बिजुलीः विभिन्न योजना अलपत्र अनेक पहुँच र विधि प्रयोग गरेर ठेक्का लिने तर काम नगर्दा जाजरकोटको विद्युतीकरणमा समस्या देखिएको छ । ठेकेदारले तोकिएको समयमा विद्युत् लाइन विस्तार र पोल गाड्ने काम नगर्दा ठूला योजनादेखि...

  • हल्का हिमपातको सम्भावना

    हल्का हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभावले आज देशका पहाडी भूभागमा आंशिक बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशका पहाडी...

  • भक्तपुरमा वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी ११ दिने अन्तर्राष्ट्रिय पाठशाला सुरु

    भक्तपुरमा वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी ११ दिने अन्तर्राष्ट्रिय पाठशाला सुरु

    भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र वैज्ञानिक खोज अनुसन्धान गर्ने नामी नामक संस्थाको आयोजनामा भक्तपुरमा वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी ११ दिने अन्तर्राष्ट्रिय पाठशाला आजदेखि सुरु गरिएको छ । पाठशालामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विज्ञान तथा प्रविधिको समुन्नत विकास भएको...

  • वैकल्पिक ऊर्जाको प्रयोगलाई बढावा दिँदै शुक्लाफाँटा नगरपालिका

    वैकल्पिक ऊर्जाको प्रयोगलाई बढावा दिँदै शुक्लाफाँटा नगरपालिका

    वातावरण सन्तुलन राख्न मद्दत पु¥याउने उद्देश्यले शुक्लाफाँटा नगरपालिकाले वैकल्पिक ऊर्जाको प्रयोगलाई बढावा दिन थालेको छ । परम्परागत घरायसी इन्धनका रुपमा प्रयोग हुने दाउराको प्रयोग घटाएर वन संरक्षणमा टेवा पु¥याउन वायोग्यास, सुधारिएको चुलो र विद्युत्को विकल्पका रुपमा सडक सौर्य ऊर्जाको प्रयोगलाई...

  • ‘डिजिटल बागमती’ अवधारणा अगाडि बढाइँदै

    ‘डिजिटल बागमती’ अवधारणा अगाडि बढाइँदै

    सूचना प्रविधिको प्रयोगमा बढोत्तरी गरेर नागरिकलाई सहज रुपमा सेवा सुविधा उपलब्ध गराउन बागमती प्रदेश सरकारले योजनाबद्ध पहल गर्ने भएको छ । इन्टरनेटको विस्तार, सूचना प्रविधिमा भएको विकास तथा नागरिकमा आएको सचेतना एकातिर रहने तर सरकारी काम कारबाही भने पुरानै प्रवृत्तिमा...