April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

प्रदेश-२

प्रदेश २ को स्थायी राजधानी ‘जनकपुरधाम’ दुई तिहाइले स्वीकृत

प्रदेश २ को स्थायी राजधानी ‘जनकपुरधाम’ दुई तिहाइले स्वीकृत

जनकपुरधाम । प्रदेश २ को स्थायी राजधानी ‘जनकपुरधाम’ प्रदेश सभाबाट दुई तिहाइले स्वीकृत भएको छ । प्रदेश सभामा आज उक्त प्रस्तावमाथि गरिएको मतदानबाट उक्त प्रस्ताव स्वीकृत भएको हो । प्रदेश सभामा भएको मतदान पछि सभामुख सरोजकुमार यादवले मतपरिणाम सुनाएका थिए । उनका अनुसार आज भएको मतदानमा उपस्थित भएका ९९ जना सांसदहरू मध्ये ७८ जना सांसदले जनकपुरधामको पक्षमा मतदान गरेका…

प्रदेश–२ को नाम र राजधानी तोक्न आज पनि छलफल हुँदै

प्रदेश–२ को नाम र राजधानी तोक्न आज पनि छलफल हुँदै

काठमाडौं । प्रदेश–२ को नामाकरण र स्थायी राजधानी तोक्नको लागि सोमबार (आज) पनि प्रदेश सभामा छलफल हुने भएको छ । दलीय सहमति खोज्न बनेको अध्ययन विशेष संसदीय समिति सहमति जुटाउन असफल भएपछि नाम र राजधानी तोक्ने प्रक्रिया लम्बिएको छ । आइतबार बसेको प्रदेश सभा बैठकमा समितिका सदस्य परमेश्वर साहले प्रतिवेदन पेस गर्दै नामाकरण र स्थायी राजधानीमा…

  • बर्दिबासमा योग र ध्यानको ‘क्रेज’

    बर्दिबासमा योग र ध्यानको ‘क्रेज’

    महोत्तरीको बर्दिबासमा योग र ध्यान साधना गर्ने निकै बढेका छन् । योग दिवसका अवसर पारेर शुभारम्भ गरिएको बर्दिबास–३ गौरीडाँडा रातमाटास्थित नवनिर्मित योगभवनमा शनिबार पहिलो दिन १०० हाराहारी सहभागी भएका हुन् । गत वर्ष योग दिवसकै अवसरमा बर्दिबासमा सामूहिक योग र...

  • थारु समुदायमा मनाइने माघी पर्व

    थारु समुदायमा मनाइने माघी पर्व

    काठमाडौँ-  थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ...

  • विपन्न परिवारका लागि सरकारले घर निर्माण गरिदिने

    विपन्न परिवारका लागि सरकारले घर निर्माण गरिदिने

    प्रदेश नं २ सरकारले ६१० गरिब विपन्न परिवारको घर निर्माण गरिदिने भएको छ । प्रदेश नं २ सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले महेन्द्रनारायण निधि विपन्न आवास योजनाअन्तर्गत सरकारले गरिब विपन्न परिवारको घर निर्माण गरिदिने निर्णय गरेको छ । बैठकले महेन्द्रनारायण...

  • प्रदेश २ सरकारले ६१० गरीब र विपन्नको घर बनाइदिने

    प्रदेश २ सरकारले ६१० गरीब र विपन्नको घर बनाइदिने

    जनकपुरधाम । प्रदेश २ सरकारले गरीब र विपन्न परिवारको घर निर्माण गरिदिने भएको छ । त्यसका लागि नेपाली कांग्रेसका नेता स्व. महेन्द्रनारायण निधिको नाममा विपन्न आवास योजना बनाइएको छ। यो योजना अन्तर्गत प्रदेशको आठै जिल्लामा ६ सय १० जना विपन्नको घर...

  • प्रधानमन्त्री कप क्रिकेट : प्रदेश २ माथि लुम्बिनीको ४२ रनको जित

    प्रधानमन्त्री कप क्रिकेट : प्रदेश २ माथि लुम्बिनीको ४२ रनको जित

    काठमाडौं। लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप टी२० राष्ट्रिय क्रिकेट प्रतियोगिताम प्रदेश २ माथि सानदार जित हात पारेको छ। बिहीबार सम्पन्न खेलमा लुम्बिनी प्रदेशले प्रदेश २ लाई ४२ रनले हराएको हो। १ सय ६२ रनको बलियो विजयी लक्ष्य पछ्याएको प्रदेश २ ले निर्धारित...

  • नेपाली सेनाद्वारा निर्माण भएको होल्डिङ सेन्टरको काम अन्तिम चरणमा

    नेपाली सेनाद्वारा निर्माण भएको होल्डिङ सेन्टरको काम अन्तिम चरणमा

    भारतमा कोरोना सङ्क्रमण बढेपछि नेपाल फर्किनेको सङ्ख्या पुनः बढेको छ । कपिलवस्तुको कृष्णनगर नाका हँुदै नेपाल प्रवेश गर्नेको सङ्ख्या दोब्बरले वृद्धि भएको छ । नेपाल प्रवेश गर्नेको कोरोना परीक्षणको कामसमेत सुरु भएको छ । कोरोनाको दोस्रो लहरमा भारतसँग जोडिएको सीमा...