April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

प्रदेश-२

हामीले देश र जनताको समृद्धि तिर लाग्नु पर्छ: माओवादी नेता दास

हामीले देश र जनताको समृद्धि तिर लाग्नु पर्छ: माओवादी नेता दास

महेश सिंह सिरहा लहान – सिरहा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य सुरेश चन्द्र दास यादवका अनुसार देशमा राजनीति सता ल्याउन विभिन्न राजनीति पार्टीहरुले एक अर्का पार्टीसंग गठबन्धन गरेको पत्रकारहरुसंग कुरा कानी गर्दै यस्तो बताएका छन्। दासका देशमा राजनीति अर्जकता रहेको उनले बताए ।राजनितीमा लागेका सम्पुर्ण राजनीति कर्मीहरुलाई निति र सिद्धान्तमा जोड दिन…

झापामा बुस्टर डोज यसै साताभित्र

झापामा बुस्टर डोज यसै साताभित्र

जिल्लामा अग्रपङ्तीमा कार्यरत करिब २५ हजार व्यक्तिलाई यसै साताभित्र बुस्टर डोज लगाउने तयारी छ । स्वास्थ्य कार्यालयले गत असार मसान्तसम्ममा कोरोनाविरुद्धको दुवै खोप लगाइसकेकालाई मात्र पहिलो चरणमा बुस्टर खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य कार्यालय झापाको तथ्याङ्क अधिकृत चुडामिण लुइँटेलका अनुसार दुवै डोज कोभिशिल्ड लगाएका आठ हजार ८४० र भेरोशिल्ड लगाएका करिब १५ हजार…

  • सुदूरपश्चिम प्रदेशमा ‘बुस्टर डोज’ कार्यक्रम सञ्चालन हुन सकेन

    सुदूरपश्चिम प्रदेशमा ‘बुस्टर डोज’ कार्यक्रम सञ्चालन हुन सकेन

    सुदूरपश्चिम-  समयमै खोपको व्यवस्थापन गर्न ढिलाइले सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस विरुद्ध दिइने तेस्रो मात्राको खोप (बुस्टर डोज) कार्यक्रम अझैँ सञ्चालन हुन सकेको छैन । सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले केन्द्रबाट खोपको मात्रा पुग्न ढिलाइ हुँदा तोकिएको समयभित्र खोप कार्यक्रम...

  • झोलुङ्गे पुल हेर्नेको लर्को

    झोलुङ्गे पुल हेर्नेको लर्को

    सामान्यतया तराईमा झोलुङ्गे पुल त्यति प्रचलनमा छैन । त्यसैले महोत्तरीको मटिहानी नगरपालिकामा सोमबार सञ्चालनमा आएको झोलुङ्गे पुल हेर्नेको लर्को नै देखिएको छ । मटिहानी–२ र ६ जोड्ने सडकको बिग्ही नदीमा बनेको नवनिर्मित पुल हेर्न अहिले लामो लर्को देखिएको हो ।...

  • मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको छ : अध्यक्ष यादव

    मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको छ : अध्यक्ष यादव

    जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको बताउनुभएको छ । प्रदेशसभाको बैठकले प्रदेश नं २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम दुईतिहाइ बहुमतले पारित गरेपछि गए राति आयोजित खुशीयालीसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष...

  • मङ्गलबार ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा

    मङ्गलबार ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा

    नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले मङ्गलबार प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ । आज मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सरकारले माघ ४ गते सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका प्रवक्ता...

  • लोकतान्त्रिक समाजवादीको मोरङमा समानान्तर समिति

    लोकतान्त्रिक समाजवादीको मोरङमा समानान्तर समिति

    लोकतान्त्रिक समाजवादी, नेपालको मोरङमा समन्वय समिति समानान्तर रूपमा गठन भएको छ । समितिले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी कार्य सञ्चालन सुरु गरेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा केन्द्रीय संयोजक महन्थ ठाकुरले विधान विपरीत एकलौटी रुपमा मोहम्मद कादिरको संयोजक...

  • प्रदेश नं २ को नाम ‘मधेस’ राजधानी ‘जनकपुरधाम’

    प्रदेश नं २ को नाम ‘मधेस’ राजधानी ‘जनकपुरधाम’

    प्रदेशसभा गठन भएको करिब ४ वर्षपछि बल्ल प्रदेश नं २ ले आफ्नो नाम र स्थायी राजधानी पाएको छ । प्रदेशसभाले आज मतदान प्रक्रियाबाट प्रदेशको नाम र स्थायी राजधानी टुङ्गो लगाएको हो । प्रदेशसभाका दुई तिहाइ बहुमत प्रदेशसभा सदस्यहरूले प्रदेशको नाम...