March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

कर्णाली

मोबाइल मर्मत केन्द्रबाट लागु औषध बरामद, दुई युवा पक्राउ

मोबाइल मर्मत केन्द्रबाट लागु औषध बरामद, दुई युवा पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका –६ शनिहल लाइनस्थित एस.के.मोबाइल मर्मत केन्द्रबाट लागु औषध बरामद गरेको छ । ब्राउन सुगरको कारोवार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको टोलीले आइतबार लागु औषधसहित मोबाइल मर्मत केन्द्रका सञ्चालक २७ वर्षीय सुनिल खत्रीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब…

हिमपातले हवाई उडान अवरुद्ध

हिमपातले हवाई उडान अवरुद्ध

उच्च हिमाली हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा प्रतिकूल मौसमका कारण हवाई उडान अवरुद्ध भएकोे छ । बिहिबार बिहानदेखि जिल्लामा हिमपात भएपछि राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा हवाई सेवा प्रभावित भएको हो । नेपालगञ्ज, सुर्खेतबाट उडान भर्दै आएका नेपाल एयरलाइन्स, सीता, समिट र तारा एयरले हिमपातका कारण उडान भर्न नसकेका हुन् । हुम्लामा…

  • सुर्खेतमा डिजिटल राहदानी सेवा प्रारम्भ

    सुर्खेतमा डिजिटल राहदानी सेवा प्रारम्भ

    जिल्ला प्रशासन कार्यालय सुर्खेतले डिजिटल राहदानी सेवा प्रारम्भ गरेको छ । उक्त सेवाको प्रारम्भ सोमबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले गर्नुभयो । उहाँले वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेत निवासी २० वर्षीय गिर्वाणबाबु कोइरालालाई डिजिटल राहदानी प्रदान गर्नुभयो । उक्त कार्यक्रममा प्रजिअ रिजालले...

  • कुइन्स रेष्टुराँबाट लागूऔषध ब्राउनसुगरसहित चार पक्राउ

    कुइन्स रेष्टुराँबाट लागूऔषध ब्राउनसुगरसहित चार पक्राउ

    वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत स्थित कुइन्स रेष्टुराँबाट लागूऔषध ब्राउनसुगरसहित चारजना पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयको लागूऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार १४० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने खैरो धुलो पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो...

  • सुर्खेतमा लागूऔषधसहित १० पक्राउ

    सुर्खेतमा लागूऔषधसहित १० पक्राउ

    वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुलबुले भ्यू टू होटेलबाट लागूऔषधसहित १० पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयको लागूऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार ६३० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ, चार ग्राम...

  • कोभिड १९ रोकथाम : सुर्खेत प्रशासनद्वारा १२ बुँदे आदेश

    कोभिड १९ रोकथाम : सुर्खेत प्रशासनद्वारा १२ बुँदे आदेश

    कोभिड–१९ को सङ्क्रमण पुनः बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज राति १२ बजेदेखि लागू हुने गरी १२ बुँदे आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस, गृह मन्त्रालयको निर्णय, सङ्क्रामक रोग...

  • कर्णाली प्रवेश गर्ने सुर्खेतका दुई नाकामा ‘होल्डिङ सेन्टर’

    कर्णाली प्रवेश गर्ने सुर्खेतका दुई नाकामा ‘होल्डिङ सेन्टर’

    कर्णाली प्रवेश गर्ने सुर्खेतका दुई नाकामा ‘होल्डिङ सेन्टर’ निर्माणको प्रक्रिया अघि बढेको जनाइएको छ । कोभिड–१९ को तेस्रो लहर रोकथामका सन्दर्भमा मुख्यमन्त्री जीवनबहादुर शाहीले आज सन्देश जारी गर्दै पश्चिम सुर्खेतको कुइनेमा ‘होल्डिङ सेन्टर’ सञ्चालनमा ल्याइएको र भेरीगङ्गा नगरपालिका– १२ मा...

  • जुम्लामा सार्वजनिक सेवा पाउन अनिवार्य खोप कार्ड

    जुम्लामा सार्वजनिक सेवा पाउन अनिवार्य खोप कार्ड

    जुम्लामा सार्वजनिक सेवा पाउन अनिवार्य खोप कार्ड हुनुपर्ने व्यवस्था गरिने भएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले यस्तो आग्रह गरेको हो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जुम्लाका नागरिकलाई सङ्क्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ ।सार्वजनिक...

  • सभापति देउवाद्वारा शाहीको निधनप्रति दुःख व्यक्त

    सभापति देउवाद्वारा शाहीको निधनप्रति दुःख व्यक्त

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस दैलेखका महाधिवेशन प्रतिनिधि एवं कांग्रेस दैलेखका पूर्वउपसभापति कर्णबहादुर शाहीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक वक्तव्य जारी गर्दै प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले शाहीको निधनप्रति गहिरो...