April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

कर्णाली

सहिदको त्याग र बलिदानको उच्च सम्मान गरौँ: प्रदेश प्रमुख

सहिदको त्याग र बलिदानको उच्च सम्मान गरौँ: प्रदेश प्रमुख

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले देश र जनताका लागि आफ्नो जीवन अर्पण गर्ने सहिदको त्याग र बलिदानको उच्च सम्मान गर्नुपर्ने बताउनुभएको छ । ‘सहिद दिवस, २०७८’ का अवसरमा प्रदेश प्रमुख परियारले आज एक सन्देश जारी गर्दै सो धारणा व्यक्त गर्नुभएको हो । सन्देशमा उहाँले भन्नुभएको छ, “हामीले आज प्राप्त गरेको स्वतन्त्रता र अधिकार सहिदको बलिदानीको…

घरबहाल कर उठाउँदै हुम्लाको सिमकोट गाउँपालिका

घरबहाल कर उठाउँदै हुम्लाको सिमकोट गाउँपालिका

हुम्लामा सिमकोट गाउँपालिकाले घरबहाल कर उठाउन सुरुआत गरेको छ । उसले सार्वजनिक सूचना जारी गर्दै कर उठाउन सुरु गरेको हो । गाउँपालिकाले चालु आर्थिक वर्ष घरबहाल करबाट रु २० लाख सङ्कलन गर्ने लक्ष्य राखेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिनुभयो । घरबहाल करको दर भने १० प्रतिशत निर्धारण गरिएको छ । चालु…

  • कर्णाली प्रदेश समन्वय परिषद्को बैठक सुरु

    कर्णाली प्रदेश समन्वय परिषद्को बैठक सुरु

    कर्णाली प्रदेश समन्वय परिषद्को पाँचौँ बैठक वीरेन्द्रनगरमा सुरु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सरकार र स्थानीय तहबाट सञ्चालन हुने विकास आयोजना, साझा अधिकारका विषयको कार्यान्वयनमा प्रदेश तथा स्थानीय तहबीच अन्तरसम्बन्ध कायम गर्ने उद्देश्यले परिषद् बैठकको आयोजना गरेको...

  • प्रदेश अस्पतालबाटै आँखा रोगको उपचार

    प्रदेश अस्पतालबाटै आँखा रोगको उपचार

    वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालबाट अब आँखा रोगको उपचार हुने भएको छ । अस्पतालले आइतबारदेखि आँखा रोगसम्बन्धी ओपिडि सेवा प्रवाह गर्ने तयारी गरेको जनाएको छ । अस्पतालका निर्देशक डा डम्बर खड्काका अनुसार आइतबारबाट बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म आँखा रोग विशेषज्ञ...

  • कर्णाली : राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धन दल विजयी

    कर्णाली : राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धन दल विजयी

    कर्णाली प्रदेशमा आज सम्पन्न भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्ता गठबन्धन दल विजयी भएका छन् । सत्ता गठबन्धन दलको उम्मेदवारमा महिला क्लस्टरमा नेपाली कांगे्रसबाट दुर्गा गुरुङ (सुर्खेत), अपाङ्गता/अल्पसङ्ख्यक क्लस्टरमा माओवादी केन्द्रका नरबहादुर विष्ट (सुर्खेत) र खसआर्य क्लस्टरमा एकीकृत समाजवादीका उदय बोहरा...

  • केन्द्रको निर्णय कुर्दै कर्णालीका सत्तागठबन्धन दल

    केन्द्रको निर्णय कुर्दै कर्णालीका सत्तागठबन्धन दल

    कर्णाली-  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही नेतृत्वको सरकार गठन भएको तीन महिना पुग्न थालेको छ । गत वैशाख ३ गते सत्ता गठबन्धन दलभित्र भएको सहमतिअनुसार निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गतकात्तिक १५ गते पदबाट राजीनामा दिएपछि नेपाली काँग्रेसका जीवनबहादुर कात्तिक १६...

  • किन सुन्दैन, राज्यले उपल्लो डोल्पाको दुःख

    किन सुन्दैन, राज्यले उपल्लो डोल्पाको दुःख

    उपल्लो डोल्पा एक भूगोलमात्र होइन, सीमारक्षा गर्ने बिनाबर्दीका सिपाहीहरूको खास ठाउँ पनि हो । वर्ष दिनमा आधा वर्ष हिउँले ढाक्ने र आधा वर्ष मात्र चलायमान हुने उपल्लो डोल्पामा जोखिमताकै बीचमा पनि जीवन चलाउनुपर्ने बाध्यता छ । काठमाडौँबाट विभिन्न मुलुकमा जान...

  • खुल्यो तराईबाट चीन जोड्ने सडक

    खुल्यो तराईबाट चीन जोड्ने सडक

    कर्णाली कोरिडोर कालिकोटको खुलालुदेखि सुरु हुन्छ । उत्तरको छिमेकी चीनसँग जोड्ने यो सडकको १२२.७५ किलोमिटर खण्ड तयार भए पनि कर्णाली नदी माथिको पुल नहुँदा यातायातका साधन न्यून गुड्थे । हेलिकोप्टर र फेरीबाट तारिएका केही सीमित साधनका कारण ढुवानी पनि महँगो...

  • सङ्घीय शिक्षा ऐन जारी गर्न मुख्यमन्त्री शाहीको सुझाव

    सङ्घीय शिक्षा ऐन जारी गर्न मुख्यमन्त्री शाहीको सुझाव

    कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले तत्काल सङ्घीय शिक्षा ऐन जारी गर्नुपर्ने सुझाव दिनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आज आयोजित ‘सार्वजनिक शिक्षाको गुणस्तर सुधारः प्रमुख मुद्दा र समाधान, (कोभिड महामारीको अवस्थामा शिक्षण सिकाइ व्यवस्थापन, सङ्घीय शिक्षा ऐनमा...