April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

विचार

शाहका घोडामा कल्कीको आगमनदेखि विकृतिको तेजसम्म

शाहका घोडामा कल्कीको आगमनदेखि विकृतिको तेजसम्म

नेपाली चित्रकारितामा हरिप्रसाद शर्मा इतिहास, शङ्करराजसिंह सुवाल संस्कृति, हीरालाल डङ्गोल–हेम पौडेल–जीवनाथ पोखरेल चराले चिनिनुभयो । लैनसिंह बाङ्देल खासगरी कुचीमा नीलो रङ चलाउनुहुन्थ्यो । रमेश खनाल अरुपण, गौतमरत्न तुलाधर पानी र संस्कृति, किरण मानन्धर–जीवन राजोपाध्याय आदि अमूर्तता र सुषमा राजभण्डारी गणेश मुहाराकृतिले चिनिनुभएको छ । रागिनी उपाध्यायमा राजनीतिक चेत छ । डा रामकुमार भौकाजी मूर्त गाउँघरको…

साहित्य समाजको दर्पण हो-  मन्त्री कार्की

साहित्य समाजको दर्पण हो- मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साहित्य समाजको दर्पण भएकाले संसारलाई जोड्न यसले पुलकोरुपमा काम गरिरहेको बताउनुभएको छ । पत्रकार एवम् साहित्यकार वियोगी बुढाथोकीको नियात्रा सङ्ग्रह “शनैः शनैः यात्रामा”को लोकार्पण समारोहमा उहाँले उत्कृष्ट साहित्य सिर्जनामा सबै स्रष्टालाई जोड्न मन्त्रालयले कडीकारुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री कार्कीले भन्नुभयो, “सहित्य विधा राजनीति भन्दा नितान्त भिन्न…

  • अवसर गाउँमा-  युवा सहरमा

    अवसर गाउँमा- युवा सहरमा

    गलेश्वर-  धेरै समयपछि, सोमबार बिहान म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँट गाउँमा एकजना गन्धर्व दाइ भेटिए । सारङ्गीको ¥याइँ¥याइँसँगै मीठो स्वरमा विदेशिएका युवालाई स्वदेश फर्कन र गाउँमा रहेका युवालाई विदेश नजान आग्रहसहित गाउँमा रहेका अवसरको बेलीविस्तार लगाउँदै गीत गाउँदा छोराछोरी र...

  • ‘घर छोडेर जान मन लागेको छैन’

    ‘घर छोडेर जान मन लागेको छैन’

    भजनी- कैलालीको टीकापुर नगरपालिका–२ विजयनगर शिविरमा मङ्गलबार अपराह्न ४ बजे कर्णाली नदीको बाढी गाउँमा पस्यो । बाढीको पानी बढ्दै गएपछि सोही शिविरमा बस्दै आउनुभएका निरक चौधरीले घरमा भएको सबै सरसामान छिमेकीको घरमा सार्नुभयो । साँझको खाना पकाएर खानै नपाउँदा उहाँको...

  • कता हराए ‘बसाइँ नसर्ने’ भँगेरो ?

    कता हराए ‘बसाइँ नसर्ने’ भँगेरो ?

    गलेश्वर-  जङ्गलको सुरक्षित बासस्थान छोडेर मानिसको वरिपरि रमाउने भँगेरो चरा हराउँदै जान थालेपछि वातावरणको परिस्थितीय प्रणालीप्रति अनेकौँ प्रश्नहरु उत्पन्न हुन थालेका छन् । एक दशकअघि सम्म गाउँघरमा बाक्लै देखिने भँगेरो आजकल देख्नै मुस्किल हुन थालेको छ । “१०÷१२ वर्षअगाडिसम्म हाम्रो...

  • राष्ट्र कल्याणको शक्तिका रुपमा तलेजु भवानी

    राष्ट्र कल्याणको शक्तिका रुपमा तलेजु भवानी

    नवरात्रको अन्तिम दिन आज सर्वसाधरणको दर्शनका लागि हनुमानढोकास्थित तलेजु भवानी मन्दिर खुला गरिएको छ । प्रत्येक वर्ष महानवमीका दिन खुल्ने उक्त मन्दिरमा काठमाडौँ तथा त्यस वरपर क्षेत्रबाट आएका भक्तजनको भीड लोगेको छ । काठमाडौँ महानगरपालिका–२४ हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिरमा...

  • दसैँ पर्व-   लोप हुँदै पुरानो संस्कृति

    दसैँ पर्व- लोप हुँदै पुरानो संस्कृति

    – सुशीला रेग्मी रामपुर- दसैँ पर्व सुरु हुनु महिना दिनअघिदेखि नै गाउँघरमा बाबियो, काठ काट्न भ्याइनभ्याई हुन्थ्यो । पिङ तयार पार्न खरबारी, जङ्गलमा बाबियो काट्ने, काठ तयार पार्ने, बोक्नेको चहलपहलले दसँैको रौनकता छाउँथ्यो । अहिले भने परम्परागत पिङ बनाउने र...