May 23, 2024, Thursday
१० जेष्ठ २०८१, बिहीबार

सेयर बजार

१ सय अङ्कले घटेकाे शेयर बजार राताम्मे

१ सय अङ्कले घटेकाे शेयर बजार राताम्मे

काठमाण्डाै:शेयर बजार परिसूचक नेप्से आज एक सय अङ्कले घटेको छ । हिजो आइतवार झन्डै १९ अङ्कले घटेको नेप्से आज एक सय दशमलव १० अङ्कले घटेर दुई हजार आठ सय २० दशमलव ४१ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर घटेकोमा जीवन बीमा, निर्जीबन बीमा, विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ । आज…

नेप्से परिसूचक १०.८३ अंकले गिरावट

नेप्से परिसूचक १०.८३ अंकले गिरावट

काठमाडौं। साताको पहिलो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक गिरावट आएको छ। आइतबार नेप्से परिसूचक १०.८३ अंकले घटेर २ हजार ९२०.५१ विन्दुमा झरेको छ। नेप्से परिसूचकमा गिरावट आए पनि सेन्सेटिभ इण्डेक्स भने ०.०६ अंक बढेको छ। तर, फ्लोट इण्डेक्स १.२७ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६३ अंक घटेको छ। आइतबार कारोबारमा आएका २३२…

  • राष्ट्र बैंकले कडाइ गरेपछि शेयर धितो कर्जा घट्यो

    राष्ट्र बैंकले कडाइ गरेपछि शेयर धितो कर्जा घट्यो

    बैंक तथा वित्तीय संस्थाहरूका लागि कर्जा प्रवाहको आकर्षक क्षेत्र मानिएको शेयर धितो कर्जा घट्न थालेको छ । शेयर धितो कर्जालाई कडाइ गर्ने नेपाल राष्ट्र बैंकको नीति र कम्पनीहरूको बजारमूल्य समेत ओरालो लागेपछि बैंकहरूको कर्जा प्रवाह घट्न थालेको हो । राष्ट्र...

  • दोहोरो अंकले बढ्यो शेयर बजार

    दोहोरो अंकले बढ्यो शेयर बजार

    काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बुधबार दोहोरो अंकले घटेको बजार बिहीबार ३२.९६ अंकले बढेर २९ सय ३१.२६ को बिन्दुमा पुगेको हो । बढेको बजारमा पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने २५ करोडले घटेको...

  • सेयर बजारमा उच्च अंककाे गिरावट

    सेयर बजारमा उच्च अंककाे गिरावट

    काठमाडौं। केही दिनदेखि लगातार उत्साह देखिएको सेयर बजारमा फेरि ब्रेक लागेको छ। मंगलबार सामान्य अंकले करेक्सन भएको बजारमा बुधबार पुनः उच्च अंकको गिरावट आएको छ। पछिल्लो हप्तादेखि लगातार बढेर साढे २९ सय विन्दुनजिक पुगेको सेयर बजार परिसूचक नेप्से आज फेरि ३८...

  • सेयर बजारमा ११ अंकको करेक्सन, कारोबार रकममा भने वृद्धि

    सेयर बजारमा ११ अंकको करेक्सन, कारोबार रकममा भने वृद्धि

    काठमाडौं। पछिल्लो समय लगातार बढिरहेको सेयर बजार आज मंगलबार भने सामान्य अंकले घटेको छ। सेयर बजार परिसूचक नेप्से आज १० दशमलव ७८ अंकले घटेर २९ सय ३६ दशमलव ६६ विन्दुमा झरेको छ। आज बैंकिङ समूहको सेयरबाहेक अन्य समूहको सेयर घटेको छ।...

  • २० अंकले बढ्यो नेप्से, ७ अर्ब ९० करोडको कारोबार

    २० अंकले बढ्यो नेप्से, ७ अर्ब ९० करोडको कारोबार

    काठमाडौं। साताको कारोबारको दोस्रो दिन आज सोमबार पनि सेयर बजारमा उत्साह देखिएको छ। आइतबार उच्च अंकले बढेको सेयर बजार सोमबार पनि २०.६४ अंक बढरे सेयर बजार परिसूचक नेप्से २९ सय ४७.३८ विन्दुमा पुगेको छ। यसदिन १ करोड ४४ लाख, ४७ हजार...

  • नेप्सेमा उच्च अङ्कको वृद्धि

    नेप्सेमा उच्च अङ्कको वृद्धि

    धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्सेमा ५४.१२ अङ्कले उकालो लागेर दुई हजार ८५७.७५ मा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ...