कोरोना बिमाको दाबी भुक्तानी ७ दिनमा गर्नू: बिमा समिति

कार्तिक १८ । बिमा समितिले बिमा कम्पनीहरुलाई कोरोना बिमाको दाबी भुक्तानी ७ दिनमा नै गर्न निर्देशन दिएको छ । अर्थमन्त्रालयले समितिलाई कोरोना बिमाको दाबी भुक्तानी नरोक्न निर्देशन दिएपछि बिमा समितिले पनि कारोना बिमाको दाबी भुक्तानी ७ दिनमा नै गर्न निर्देशन...