March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

कृषि

कृषि बधुवा मजदूर सम्मेलन सम्पन्नः हरवाचरवाको मुक्ति पहिलो सर्त –सुशील दर्नाल

कृषि बधुवा मजदूर सम्मेलन सम्पन्नः हरवाचरवाको मुक्ति पहिलो सर्त –सुशील दर्नाल

हरवाचरवाको नाममा रहेको अनुचित ऋण खारेजीसहित मुक्तिको घोषणा गर्नुपर्ने मागसहित काठमाडौं घोषणापत्र जारी गर्दै कृषि बधुवा मजदूर सम्मेलन सम्पन्न भएको छ । कृषि बधुवा मजदूर अधिकार मञ्च र राष्ट्रिय दलित नेटवर्क नेपाललगायत सङ्घ÷संस्थाद्वारा आयोजित दुई दिने सम्मेलनले हरवाचरवाको स्पष्ट तथ्याङ्क सङ्कलन, प्रमाणीकरण र परिचयपत्र वितरण गर्नुपर्ने मागसमेत गरेको छ । सम्मेलनले हरुवाचरुवाको पुनःस्थापना गर्दा कम्तीमा…

नवलपुरमा धान खेतीः क्षेत्रफल घट्यो, उत्पादन बढ्यो

नवलपुरमा धान खेतीः क्षेत्रफल घट्यो, उत्पादन बढ्यो

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा बर्खे धानको उत्पादनमा वृद्धि भएको छ । जिल्लामा धान खेती हुने क्षेत्रफल घटेको भए पनि उत्पादनमा भने वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले जिल्लामा गत वर्षभन्दा यस वर्ष धान खेती भएको क्षेत्रफल ९० हेक्टरले घटेको भएपनि उत्पादन भने एक हजार ३७४ मेट्रिक टनले वृद्धि…

  • उत्कृष्ट बेसार उत्पादन गर्दै सिद्धिपुर

    उत्कृष्ट बेसार उत्पादन गर्दै सिद्धिपुर

    उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको सिद्धिपुरगाउँ जिल्लाको सबैभन्दा बढी बेसार उत्पादन हुने उत्कृष्ट बेसार पकेट क्षेत्र बन्न पुगेको छ । चौदण्डीगढी नगरपालिकाको सिद्धिपुर क्षेत्रमा केही वर्ष यतादेखि वार्षिक रु डेढ करोडभन्दा पनि बढी मूल्यको बेसार उत्पादन हुँदै आएको कृषक बिन्द्रमान मगर...

  • चामलको मूल्यभन्दा ढुवानी खर्च बढी

    चामलको मूल्यभन्दा ढुवानी खर्च बढी

    जाजरकोट, उपल्लो डोल्पामा खाद्यान्नको मूल्यभन्दा ढुवानी खर्च बढीपर्ने गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार उपल्लो डोल्पाको सालदाङ बिक्री केन्द्रमा चामल ढुवानी गर्न प्रतिकिलो रु ९० पर्छ । उपल्लो डोल्पाको सालदाङमा प्रति क्विन्टल जिरा चामलको मूल्य रु सात...

  • बाख्राफार्ममा आगलागी, ६० लाखको क्षति

    बाख्राफार्ममा आगलागी, ६० लाखको क्षति

    झापाको बुद्धशान्ति गाउँपालिका–४ देवीवस्तीमा मध्यरातमा बाख्राफार्ममा आगलागी हुँदा ४० बोयर जातका खसीबाख्रा जलेर मरेका छन् । ज्योति बिमलीको एकल लगानीमा सञ्चालित सो फार्ममा गएराति अन्दाजी साढे १२ बजेतिर अचानक आगलागी भएको र मरेका खसीबाख्रा र दानासमेत गरेर रु ६० लाखको...

  • श्रीराम सुगर मिल्सले चैत भित्र उखु किसानको पैसा तिर्ने

    श्रीराम सुगर मिल्सले चैत भित्र उखु किसानको पैसा तिर्ने

    काठमाडौं । रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्सले ऊखु किसानहरुको बक्यौता रहेको रकम चैत मसान्तभित्र लिन आउन आह्वान गरेको छ । गत ११ साउनमा गोल्छा समूहले एक सूचना जारी गर्दै महमदपुर, गरुडामा रहेको सो चिनि मिल वाध्यात्मक परिस्थितिका कारण भन्दै...

  • बंगलादेशबाट किनेको रासायनिक मल आज वीरगञ्ज आइपुग्ने

    बंगलादेशबाट किनेको रासायनिक मल आज वीरगञ्ज आइपुग्ने

    काठमाडौं । नेपाल र बंगलादेश सरकार (सरकार–सरकारबीच, जीटुजी) सम्झौता अनुसारको पहिलो पटकको रासायनिक मल आज सोमबार साँझसम्म नेपाल आइपुग्ने भएको छ । बंगलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिकटन रासायनिक मलमध्येमा पहिलो लटमा २ हजार ५०० टन मल नेपाल आइपुग्ने भएको...

  • बीबीए पास गरेका युवक भैंसी पालेर मासिक १ लाखभन्दा बढी कमाउँदै

    बीबीए पास गरेका युवक भैंसी पालेर मासिक १ लाखभन्दा बढी कमाउँदै

    सर्लाहीका एक युवकले भैँसीपालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । ब्याचलर पास गरेका रवीन्द्र यादवले जागिर खान छाडेर गाउँमै बसेर बाबुबाजेले गर्दै आएको पशुपालन पेशालाई अगाडि बढाए । कविलासी नगरपालिका– १०, सलेमपुरका यादवले गाउँमै कृषि फार्म खोलेर भैँसीपालनबाट मनग्य आम्दानी...

  • च्याउको बीउ बेचेरै महिनाको एक लाख कमाउने युवा

    च्याउको बीउ बेचेरै महिनाको एक लाख कमाउने युवा

    सर्लाही । सर्लाहीका एक युवकले च्याउको बीउ बेचेर मनग्य आम्दानी गरिरहेका छन् । वैदेशिक रोजगारीबाट फर्किका वागमती नगरपालिका– १० का ध्रुवप्रसाद चौलागाईं च्याउको बीउ बेचेर मनग्य आम्दानी गर्न सफल भएका हुन् । पाँचपटक वैदेशिक रोजगारीमा गएर फर्किएका शङ्करपुरका चौलागाईंले कन्ने...

Page 5 of 6123456