April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

कृषि

निर्माणाधीन कोल्डस्टोर अलपत्र

निर्माणाधीन कोल्डस्टोर अलपत्र

पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा निर्माणाधीन कोल्डस्टोर विगत साढे चार वर्षदेखि अलपत्र बनेको छ । आर्थिक वर्ष २०७३÷७४ मा रु पाँच करोड लागतमा निर्माण सुरु भएको कोल्डस्टोरले पूर्णता पाउन नसकेको हो । बेसिजनमा सुन्तला र आलुलगायत फलफूल र तरकारी बजारमा पठाउने गरी रु पाँच करोडलागत अनुमान गरी कोल्डस्टोर निर्माणको अवधारणा ल्याइएको थियो । दुई तलाको कोल्डस्टोर…

मकवानपुरमा ४६ हजार मेट्रिकटन धान उत्पादन

मकवानपुरमा ४६ हजार मेट्रिकटन धान उत्पादन

मकवानपुरमा यसवर्ष ४६ हजार ६७७ मेट्रिकटन धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रको अनुसार गत वर्षका तुलनामा यसवर्ष जिल्लामा उत्पादनमा वृद्धि भएको हो । गतवर्ष ४४ हजार ४० मेट्रिकटन उत्पादन भएकामा यसवर्ष ४६ हजार ६७७ मेट्रिकटन उत्पादन भएको केन्द्रका सूचना अधिकारी मिनबहादुर पुनले जानकारी दिनुभयो । उहाँको अनुसार यस वर्ष दुई हजार २५७ मेट्रिक…

  • हलिया, हरवा र चरवाको समस्या समाधानको काम सुरु गरिएको छ : मन्त्री श्रेष्ठ

    हलिया, हरवा र चरवाको समस्या समाधानको काम सुरु गरिएको छ : मन्त्री श्रेष्ठ

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले मुक्तकमैया, कम्लरी, हलिया, हरवा र चरवाको समस्या, हालसम्मको प्रगति र प्रदेश तथा स्थानीय तहबाट समेत भएका कामको अध्ययन गरेर प्रतिवेदन पेश गर्न समिति गठन गरेको बताउनुभएको छ । राज्यका निर्देशक सिद्धान्त, नीति...

  • खाद्य संस्थान भन्छः ‘धान किन्छाँै तर स्तरीय मात्रै’

    खाद्य संस्थान भन्छः ‘धान किन्छाँै तर स्तरीय मात्रै’

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले सरकारले तोकेको मापदण्डका आधारमा स्तरीय धान मात्रै खरिद गरिने जनाएको छ । कैलाली: कञ्चनपुरमा किसानले धान बिक्री भई नरहेको दुखेसो पोखिरहेका बेला कम्पनीले सरकारले तोकेको मापदण्डका आधारमा स्तरीय धान खरिद गरिने जनाएको हो...

  • तीन कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’

    तीन कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’

    कृषि क्षेत्रमा उलेख्य काम गर्ने जिल्लाका तीन किसानलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालय दिपायल राजपुरले उहाँहरुलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा जोरायल गाउँपालिका–१ का...

  • किसानलाई कृषि यान्त्रिकरणसम्बन्धी तालिम

    किसानलाई कृषि यान्त्रिकरणसम्बन्धी तालिम

    कृषि यान्त्रिकरण तथा नविकरणीय ऊर्जा सामग्री मर्मत सम्भारसम्बन्धी सात दिने तालिम बागलुङमा सुरु भएको छ । बागलुङ, पर्वत र म्याग्दीका किसानलाई उक्त तालिम दिइएको हो । क्वालिटी रिन्युएबल इनर्जी प्रालीले इसिमोड र नेपाल कम्युनिटर नामक संस्थाको आर्थिक सहयोग तथा कृषि...

  • झापामा चार विघाको धान नष्ट

    झापामा चार विघाको धान नष्ट

    झापाको गौरीगञ्जका एक किसानको चार बिघामा फलाएको धान जलेर नष्ट भएको छ । गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछीका राजन महतोले काटेर राखेको धानको थुप्रोमा गए राती आगलागी भएको हो । आगलागीबाट सम्पूर्ण धान जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय गौरीगञ्जको...

  • भँैसीपालनबाट मनग्य आम्दानी

    भँैसीपालनबाट मनग्य आम्दानी

    स्याङ्जाको वालिङ नगरपालिका–१ त्रियासीकी सीता अर्यालले १५ वर्षदेखि भैँसीपालन गर्दै आउनुभएको छ । दुई भैँसी पालनबाट व्यवसाय थाल्नुभएकी उहाँले गतवर्ष ‘सीता कृषि पशुपालन फर्म’ दर्ता गरी आठ भैँसी पाल्दै आउनुभएको छ । “सुरुमा दुई भैँसीबाट व्यवसाय सुरु गरेकी हुँ”, उहाँले...

  • चितवनमा धान उत्पादन घट्यो

    चितवनमा धान उत्पादन घट्यो

    चितवनमा यसवर्ष धान उत्पादन घटेको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मिनबहादुर पुनका अनुसार यस वर्ष २२ हजार ९२७ हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीमा ९३ हजार ३१२ मेट्रिक टन उत्पादन भएको छ । धान उत्पादनमा यस वर्ष ६८८ मेट्रिक...

Page 4 of 6123456