April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

कृषि

टोड्केमा व्यावसायिक मुलाखेती विस्तार

टोड्केमा व्यावसायिक मुलाखेती विस्तार

उत्तरतर्फ हात फैलाउदा छोइन्छकी झैं नजिकै देखिने धवलागिरि, नीलगिरि, गुर्जालगायतका आधादर्जन बढी हिमशृङ्खला । पूर्वतर्फ मोहोडा भएको टोड्के हिल रिसोर्टको माथिल्लोपट्टी भिरालो जमिनमा मौलाएको मुलाखेती । हिमाललाई पृष्ठभूमिमा पारेर सेल्फी खिच्न र टिकटक बनाउन झुम्मिएका आन्तरिक पर्यटक । यतिबेला म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केमा यस्तै रोमाञ्चक दृश्य देख्न पाइन्छ । टोड्केमा पछिल्ला वर्ष मुलाखेती राम्रैसँग फस्टाएको…

ग्रामीण साना कृषि उद्योग सञ्चालनमा

ग्रामीण साना कृषि उद्योग सञ्चालनमा

किसानले उत्पादन गरेका खाद्यान्न तथा तेलहन बाली प्रशोधनका लागि बागलुङ नगरपालिका–३ गौँडाकोटमा ग्रामीण साना कृषि उद्योग सञ्चालनमा ल्याइएको छ । कृषि उत्पादन तथा बजारीकरणका लागि सहयोग पु¥याइरहेको मिर्मिरे कृषि सहकारीले उक्त उद्योग सञ्चालनमा ल्याएको हो ।उद्योग शनिबार गण्डकी प्रदेशसभा सदस्य पियारी थापाले उद्घाटन गर्नुभयो । उद्योगमा खाद्यान्न बालीको प्रशोधन, तोरीलगायत तेलहन बाली प्रशोधन गर्नाका साथै…

  • आयआर्जन गर्दै पूर्वकमलरी

    आयआर्जन गर्दै पूर्वकमलरी

    पछिल्लो समय दाङका महिला आफ्नै गाउँठाउँमा काम गरेर स्वरोजगार बन्दै छन् । घोराही–८ दुन्द्राकी एमुना चौधरी पूर्वकमलरी हुनुहुन्छ । उहाँ कमलरीमुक्त भएपछि समूहमा आबद्ध भएर आयआर्जन गर्न बङ्गुरपालन व्यवसाय सुरु गर्नुभएको छ । अहिले उहाँको खोरमा ३० बङ्गुर छन् ।...

  • खाद्यले धान खरिद नगर्दा किसान चिन्तित

    खाद्यले धान खरिद नगर्दा किसान चिन्तित

    कैलालीको टीकापुर नगरपालिका– ६ का विक्रम चौधरी यस वर्ष वर्षा कम भएका कारण धान उत्पादन राम्रो हुने भन्दै खुसी हुनुहुन्थ्यो । बाह्र बिघा क्षेत्रफलमा धान खेती गर्नुभएका विक्रम आफ्नो खेतको धान हेरेर आफँै मख्ख पर्नुहुन्थ्यो । उहाँको त्यो खुसी धेरै...

  • किसानलाई खेत जोत्ने ट्याक्टर वितरण

    किसानलाई खेत जोत्ने ट्याक्टर वितरण

    गल्छी गाउँपालिकाले किसानलाई खेत जोत्न आधुनिक प्रविधिको हाते ट्याक्टर (मिनी पावर टिलर )वितरण गरेको छ । चालु आर्थिक वर्षको बजेटबाट पचास प्रतिशत अनुदानमा पावर टिलर वितरण गरिएको गाउँपालिकाले जनाएको छ । कृषिमा यान्त्रीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले...

  • अलैँची जोनको क्षेत्र विस्तार गर्दै

    अलैँची जोनको क्षेत्र विस्तार गर्दै

    ताप्लेजुङमा ‘अलैँची जोन’को क्षेत्र विस्तार भएको छ । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कार्यान्वयनमा आएसँगै अलैँचीको क्षेत्र विस्तार भएको हो । जिल्लाको नौ स्थानीय तहमध्ये सुरुमा फुङ्लिङ नगरपालिकासहित सात स्थानीय तहमा अलैँची जोन कार्यक्रम लागू गरिएको थियो । सुरुमा फुङ्लिङबाहेक...

  • उत्पादन बढाउन माटोको जाँच

    उत्पादन बढाउन माटोको जाँच

    तल्लो डोल्पास्थित मुड्केचुला गाउँपालिकाले उत्पादन बढाउन माटोको जाँच थालेको छ । सातवटै वडामा यही पुस ६ देखि १४ गतेसम्म शिविर सञ्चालन गरी उक्त अभियान सञ्चालन गरेको हो । जिल्ला कृषि शाखा प्रमुख श्रवणकुमार बुढाका अनुसार माटोको जाँच गराउन फलफूलका लागि...

  • न्यूनस्तरका खाद्य सामग्री बिक्री गरेकामा मुद्दा

    न्यूनस्तरका खाद्य सामग्री बिक्री गरेकामा मुद्दा

    खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले चालू आवको प्रथम त्रैमासिक अवधिमा न्यूनस्तर तथा दूषित उत्पादनका साथै बिक्रीवितरण गरेको कसूरमा २७ थान मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरेको छ । विभागले नियमानुसार दायर गरेका मुद्दामध्ये दूध तथा दुग्ध...

  • अनुदानमा कुटानीपिसानी मेसिन

    अनुदानमा कुटानीपिसानी मेसिन

    म्याग्दे गाउँपालिकाले किसानलाई अनुदानमा कुटानीपिसानी मेसिन वितरण गरेको छ । रु ३८ हजार मूल्य पर्ने उक्त मेसिन किसानलाई रु १९ हजारमा उपलब्ध गराइएको हो । किसानको मागअनुरुप १७ वटा मेसिन खरिद गरी किसानलाई हस्तान्तरण गरिएको गाउँपालिकाका कृषि प्राविधिक सहायक प्रशान्त...

Page 3 of 6123456