April 24, 2024, Wednesday
१२ बैशाख २०८१, बुधबार

कृषि

घट्यो इलामको जौबारी बजारको चहलपहल

घट्यो इलामको जौबारी बजारको चहलपहल

इलाम सन्दकपुर गाउँपालिकाका–३ का कोषराज खतिवडा एक दशक अघिसम्म यो मौसममा मटरको हरियो कोषा बोकेर जौबारी बजार गइन्थ्यो । मटरको हरियो कोषा बेचेर त्यहाँबाट खाद्यान्न किनेर ल्याउनुहुन्थ्यो । हरियो मटर कोषा बेचेर खाद्यान्न ल्याउने उनी मात्र हैन । त्यस क्षेत्रका धेरै स्थानीयवासीको गुजारा त्यसैगरी बित्थ्यो । उत्पादित वस्तु जौबारी बजार पु¥याउने र दैनिक उपभोग्य वस्तु…

रित्तिए हुम्लाका खाद्य डिपो

रित्तिए हुम्लाका खाद्य डिपो

खाद्यान्न आपूर्तिमा ढिलाइ हुँदा हुम्लाका खाद्य डिपोहरू रित्तिएका छन् । हुम्लाको सर्केगार्ड, श्रीनगर, ताजाकोट चङ्खेली, याङचु र याल्वाङमा पनि चामल छैन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना गरेका ग्रामीण क्षेत्रका खाद्य डिपोहरूमा चामल नहुँदा स्थानीयवासीलाई महँगोमा चामल किन्नुपर्ने बाध्यता भएको छ । गाउँका खाद्य डिपो खाली भएपछि बजारको महँगो चामल खरिद गरी उपभोग गर्नुपरेको स्थानीयवासीको भनाइ…

  • गाउँमै उखु उद्योग खुलेपछि

    गाउँमै उखु उद्योग खुलेपछि

    एक दशकअघिसम्म भारतीय व्यापारीलाई उखु बिक्री गरे पनि रकम नपाएको पीडा सहेकी कञ्चनपुरको बेलौरी नगरपालिका–७ की उर्मिला चौधरी हिजोआज भने त्यो तनावबाट मुक्त हुनुहुन्छ । “पन्ध्र कट्ठामा लगाएको उखु सीमावर्ती भारतीय बजारका व्यापारीलाई बिक्री गरेँ, तर एक रुपैयाँ पनि नदिएर...

  • सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ- मन्त्री कृष्णकुमार श्रेष्ठ

    सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ- मन्त्री कृष्णकुमार श्रेष्ठ

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–९ गजौडेस्थित सुनौलो कृषि सहकारी संस्थाको आज आयोजित ११ औँ वार्षिक साधारणसभा तथा एकीकरणपश्चातको तेस्रो साधारणसभाको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सहकारीले अनुत्पादक...

  • किसान सूचीकरण प्रणाली सफ्टवेयर सञ्चालन

    किसान सूचीकरण प्रणाली सफ्टवेयर सञ्चालन

    मकवानपुरको बकैया गाउँपालिकामा किसान सूचीकरण व्यवस्थित गर्नका लागि गाउँपालिकाले किसानलाई सूचीकरण प्रणाली सफ्टवेयर सञ्चालनसम्बन्धी तालिम प्रदान गरेको छ । पालिका आर्थिक विकास शाखाको आयोजनामा किसानलाई तालिम दिइएको हो । गाउँपालिकामा रहेका कृषकलाई सूचीकृत गर्दा गाउँपालिकालाई योजना बनाउन सहज हुने र...

  • धानको उत्पादन कम हुँदा किसान निरास

    धानको उत्पादन कम हुँदा किसान निरास

    पर्सा जिल्लामा यस वर्ष धान रोपाइँको क्षेत्रफल बढे पनि किराको प्रकोप र बेमौसमी वर्षाका कारण अपेक्षितरुपमा उत्पादन हुन नसक्दा किसान निरास बनेका छन् । गत वर्षको तुलनामा यस वर्षभन्दा करिब ८० हेक्टर बढी क्षेत्रफलमा धान रोपाइँ भए पनि बालीमा दाना...

  • हिमपातले गहुँबाली सप्रिने भन्दै किसान खुसी

    हिमपातले गहुँबाली सप्रिने भन्दै किसान खुसी

    लामो समयको खडेरी पश्चात् परेको हिमपातले जिल्लाका किसान खुसी भएका छन् । पानी नपरेकाले बारीमा छरेको गहुँबाली उम्रिन नसक्नाका साथै कीरा फट्याङ्ग्राले खाएर सक्ने भन्दै चिन्तामा रहेका यहाँका किसान दुई दिनसम्म परेको हिमपातले गहुँलगायत अन्य बालीलाई पानी पर्याप्त हुने भएकाले...

  • म्याग्दीमा धान उत्पादन घट्यो

    म्याग्दीमा धान उत्पादन घट्यो

    म्याग्दीमा यस वर्ष प्रमुख खाद्यबाली धानको उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यो वर्ष धान उत्पादनमा शून्य दशमलव ८९ प्रतिशतले कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । क्षेत्रफल घटेको र भित्र्याउने समयमा वर्षात्ले पु¥याएको क्षतिले उत्पादनमा असर...

  • व्यावसायिक कृषकलाई अनुदानमा च्यापकटर

    व्यावसायिक कृषकलाई अनुदानमा च्यापकटर

    नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाका व्यावसायिक कृषकलाई अनुदानमा घाँट काट्ने उपकरण (च्यापकटर) वितरण गरिएको छ । नगरपालिकाको १० नम्बर वडा कार्यालयले यहाँका व्यावसायिक कृषकलाई ८० प्रतिशत अनुदानमा च्यापकटर वितरण गरेकोे हो । करिब ७५ कृषकलाई रु १५ लाख बराबरको च्यापकटर अनुदानमा...

Page 2 of 6123456