April 23, 2024, Tuesday
११ बैशाख २०८१, मंगलवार

कला/साहित्य

थप २ जनामा कोरोना भाइरस संक्रमण,संक्रमितको संख्या दुई सय २१पुग्यो

थप २ जनामा कोरोना भाइरस संक्रमण,संक्रमितको संख्या दुई सय २१पुग्यो

काठमाडौं, ३१ बैशाख । बुधबार थप २ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ। धुलिखेल अस्पतालमा गरिएको परीक्षणअनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरुष र कपिलवस्तु नगरपालिका ५ मा २२ वषिया युवकमा कोरोना संक्रमणक भएको पुष्टि भएको हो। यो सगै कोरोना संक्रमितको संख्या दुई सय २१ पुगेको छ।संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका…

” वामदेव गौतम लाई परदेशीको खुला पत्र “

” वामदेव गौतम लाई परदेशीको खुला पत्र “

प्रीय कमरेड लाल अभिवादन । देशले अहिले जटिल परिस्थितिको सामना गर्दै अघि बढिरहेको छ । नेपाल मात्रै होइन सारा विश्व कोरोना भाइरसको महामारीको चपेटामा छ । आकाश र धर्ती दुबै ठाउँमा मा एक छत्र राज गरिरहेका मानव जाती आज आफैं भयभीत छ । मान्छे मान्छे देखेरै डराउनु पर्ने भयावह स्थितिले सामाजिक दुरि कायम गरिएको छ…

  • ” सोच र दृष्टि बदलौं “

    ” सोच र दृष्टि बदलौं “

    यमन घर्ती मगर 🙏 गाउँघरमा हाेस वा शहरमा अाफ्नै काममा वयस्त हुने सर्बसाधाणहरुले एफएम रेडियोले काेराेना काेराेना भनेकाे मात्रै सुनेका हाेलान । के हाे काेराेना बुझेनन् वा बुझ्ने समय छैन उनिहरुलाई ? दाउरा घाँस,खेतिकिसानि गर्दै फुर्सद छैन । सामाजिक सञ्जालमा...

  • ” अरपेको मनोदशा “

    ” अरपेको मनोदशा “

    यमन घर्ती मगर / युएई निदाउन खाेज्छु अहँ पटक्कै निन्द्रा लाग्दैन । अाँखा चिम्लन्छु मन भरि कुरा खेल्छ। धत्तेरि कस्तो बेलाँ बिदेश अाएछु यार। बुढिले पनि बिदेश नजानुस बुढा यहीँ दश नंग्रा खियाएर गरि खाउँला पनि भनिन भनाेस पनि कसरी...

  • कोरोनाभाइरसले मौसमी भाइरसको रुप समेत लिन सक्छ: अमेरिकी वैज्ञानिक

    कोरोनाभाइरसले मौसमी भाइरसको रुप समेत लिन सक्छ: अमेरिकी वैज्ञानिक

    काठमाडौं चैत्र २४ । अमेरिकाका संक्रामक रोगका विशेषज्ञ एवम प्रख्यात वैज्ञानिक डा. एन्थोनी फाउसीले अहिले महामारीको रुपमा फैलिएको कोरोनाभाइरसले विस्तारै मौसमी संक्रमणको रुप समेत धारण गर्न सक्ने भन्दै आममानिसलाई थप तनावमा पारेका छन् । विश्वमा कोरोनाभाइरसको नियन्त्रण असम्भवजस्तै देखिएको समेत...

  • विश्वका  केही   देश का उपनाम हरु

    विश्वका केही देश का उपनाम हरु

    काठमाडौं । सेतो हात्तीको देश थाइल्याण्ड हो । नाइलको उपहार इजिप्ट हो । कुनै पनि युद्धमा भाग नलिएको देश स्विटजरल्याण्ड हो । राष्ट्रिय गान नभएको देश स्विटजरल्याण्ड हो । फागु खेलेर नयाँ वर्षमनाउने देश लाओस हो । विवाहको लागि ऋण...

  • मुक्तक मेलामा तेह्र नारी स्रष्टाका रचना वाचन

    मुक्तक मेलामा तेह्र नारी स्रष्टाका रचना वाचन

    काठमाडौँ, १८ माघ, २०७६ । मुक्तक दिवसका अवसरमा आयोजित मुक्तक मेलामा १३ जना नारीस्रष्टाका मुक्तकहरुको विशेष वाचन गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा आयोजित एक भव्य समारोहकाबीच सो मेला समापन भएको हो । कार्यक्रममा...

  • त्रिवेणीधाममा माघ १६ देखि २४ मा श्रीमद्भागवत सप्ताह महायज्ञ

    त्रिवेणीधाममा माघ १६ देखि २४ मा श्रीमद्भागवत सप्ताह महायज्ञ

    काठमाडौ, ९ माघ । नुवाकोटको त्रिवेणीधाममा श्रीमद्भागवत् सप्ताह महायज्ञ हुने भएको छ । १६ देखि २४ माघसम्म त्रिवेणीधामको पूर्वाधार विकास र प्रचारप्रसारको उद्देश्य राखेर महायज्ञ आयोजना हुने महायज्ञ मूल समारोह समितिले जानकारी गराएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार...

  • कक्षा ११ र १२ को परीक्षा समयतालिका सार्वजनिक

    कक्षा ११ र १२ को परीक्षा समयतालिका सार्वजनिक

    काठमाडौं । कक्षा ११ र १२ को परीक्षा समयतालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले वार्षिक परीक्षा समयतालिका आज सार्वजनिक गरेको हो । परीक्षा समयतालिका अनुसार कक्षा १२ को परीक्षा २०७७ वैशाख ८ देखि...

Page 6 of 71234567