April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

कला/साहित्य

प्रियंका चोपडाले न्यूयोर्कमा खोलिन् भारतीय रेष्टुरेन्ट, देखाइन् पहिलो झलक

प्रियंका चोपडाले न्यूयोर्कमा खोलिन् भारतीय रेष्टुरेन्ट, देखाइन् पहिलो झलक

नायिका प्रियंका चोपडाले बलिउडदेखि हलिउडसम्म आफ्नो फिल्मी करियरमा एउटा ठूलो सफलता हासिल गरेकी छिन् । तर फिल्मबाहेक पनि उनले सामाजिक कार्य र लेखनको क्षेत्रमा आफ्नो छुट्टै स्थान स्थापित गरेकी छिन् । अब उनी योभन्दा पनि अघि बढेर न्यूयोर्कमा आफ्नो नयाँ व्यवसाय सुरु गरेकी छिन् । उनले त्यहाँ भारतीय रेष्टुरेन्ट खोलेकी छिन् । नायिकाले सोसल मिडियामा…

मुक्तक

मुक्तक

✍ तिलास्मी प्रभास मुक्तक १मलाई चोखो भाँडा र मन माझेको मन पर्दैनविनाकारण पुङ न पुच्छर बाझेको मन पर्दैनसबैको मानव अधिकार हुन्छ विनाअधिकारकसैलाई कसैले प्रयोगगरी गाँजेको मन पर्दैन । मुक्तक २यस्तो लाग्छ कि बिर्सिसकेँ हाँस्न सिकाउनूयो मनभित्र प्रेम एक्लोपना मास्न मिसाउनूचाँहिदैन उपहार हजुर मन भरिदिनू मायालेतर्किन सजिलो गाह्राे छ प्रेम गाँस्न टिकाउनू । मुक्तक ३झुल्दैनन् भित्ताहरू…

  • अबरुद्ध

    अबरुद्ध

    तिलास्मी प्रभासकाठमाडौं ६ बौद्ध परम्पराका हाम्रा ती पवित्रधाराहरूमा आजभोलिअनेकौं चिजबिज खसेकाछन्त्यहीँ ऐेजेरु भएर बसेकाछन्केहीले पानीलाई छेकेकाछन्केहीले अशुद्ध बनाएकाछन्केहीले पानीलाई नै अन्तैमोडिदिएकाछन्अनि हाम्रा परम्परारुपी तीधाराका पानी पनि अन्तै कतैसुकिला टुटीहरूबाट बगाउनचाहन्छन् आफूलाईआफूलाई आफै ठग्न चाहन्छन्जिन्दगी चढाएर भेटी लिन्छन्सांसारिक धामीझाँक्रीलेबकाउन चाहे झैँ...

  • काला घर्तीहरुकाे मुल थातथलाे “मसार”

    काला घर्तीहरुकाे मुल थातथलाे “मसार”

    यमन घर्ती मगर । हालकाे बाग्लुङ जिल्ला गल्काेट नगरपालिका वार्ड नंबर ६ मा पर्ने"मसार"बिश्वामा छरिएका काला घर्तीहरुकाे पुर्ख्याैलि थातथलाे हाे काला घर्तीहरुकाे पुर्खा अठार मगरात बाट अ।एकाे भन्ने कुरा गर्नुहुन्छ पुराना काला मगरहरु र ब्रम झाक्रि जस्लाई मन्डलि पनि भनिन्छ...

  • नौ  कम्पनीले उत्पादन गरेका स्यानीटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध

    नौ कम्पनीले उत्पादन गरेका स्यानीटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध

    काठमाडौँ-औषधि व्यवस्था विभागले भारतीय र नेपाली कम्पनीले उत्पादन गरेका स्यानीटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाएको छ। विभागले बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड स्यानीटाइजरको नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षन गरेको थियो । उक्त परीक्षण मा नौ ह्यान्ड उद्योगका स्यानीटाइजर तोकिएको...

  • रहेनन राष्ट्रकवि  घिमिरे

    रहेनन राष्ट्रकवि घिमिरे

    काठमाडौं, २ भदौ ।  राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । आज राष्ट्रकवि घिमिरेको निधन भएको उहाँको छोरी डा. किरण रेग्मीले जानकारी दिनुभयो । उहाँको स्वासपश्वासमा समस्या देखिए पछि विगत ४ महिना देखि अक्सिजन दिएर घरमै उपचार गरिएको थियो ।घिमिरे...

  • अनलाइन कक्षा सुचारु गर्न शिक्षकको  प्याब्सन र एनप्याब्सनलाई अल्टिमेटम

    अनलाइन कक्षा सुचारु गर्न शिक्षकको प्याब्सन र एनप्याब्सनलाई अल्टिमेटम

    काठमाडौं, २ साउन ।  निजी विद्यालयका शिक्षकहरूले बिहीबारदेखि स्थगित अनलाइनलगायत दूर शिक्षाका कक्षा तीन दिनभित्र सञ्चालन गर्न प्याब्सन र एनप्याब्सनलाई अल्टिमेटम दिएका छन् । संस्थागत विद्यालय शिक्षक युनियनले विज्ञप्ति जारी गरी बालबालिकाको पढ्न पाउने अधिकारमा निजी विद्यालय सञ्चालकले कुठाराघात गरेको...

  • विद्यायलको आन्तरिक मूल्यांकनको आधारमा एसईई को नतिजा

    विद्यायलको आन्तरिक मूल्यांकनको आधारमा एसईई को नतिजा

    काठमाडौं । सरकारले गत चैत महिनामै हुनुपर्ने माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा नगर्ने निर्णय गरेको छ । सरकारको यो निर्णयसँगै एसईईको तयारीमा रहेका ४ लाख ८२ हजार ७ सय ७ विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गरिने भयको छ...

Page 5 of 71234567